検索文字:徹底

  • てってい【徹底】
      • ⇒徹底的(な)
      • ⇒徹底的に
      • see to it that an order is carried out without exception; enforce an order all-out; आज्ञा बाध्य गर्नु ; आज्ञा पूर्णतया लागू भयो कि भएन भनेर राम्ररी हेर्नु
      • Communication is poor.; We aren't keeping each other well enough informed. सूचना सबैकहाँ राम्ररी पुगेछैन ।
      • put one's heart and soul into moneymaking; devote oneself to moneymaking; पैसा कमाउनमै चुर्लुम्म डुब्नु ; पैसा कमाउनमै मस्त हुनु
    • thoroughgoing; विस्तृत ; पूर्ण ;out-and-out; पूर्ण ; पूर्ण रूपले गरिएको ;incorrigible; hopeless; thorough; सम्पूर्ण ; पूर्ण ; विस्तृत ; सुधार्न नसकिने ;
      • give a thorough witness; विस्तृत साक्षी दिनु
      • a radical change; आमूल (/ सम्पूर्ण रूपमा) परिवर्तन
      • radically change ones disposition; आफ्नो झुकावमा आमूल परिवर्तन गर्नु
      • A thorough (/ thoroughgoing) investigation (of the matter) is needed. पूरै सोध–पुछ (/ सोध–खोज) गर्नु आवश्यक छ ।
      • A drastic (/ An all-out) reform is called for. कठोर (/ उग्र) सुधार चाहिएको छ ।
      • An exhaustive (/ A comprehensive) study of the problem was begun. समस्याको सम्पूर्ण (/ पूरा / सुविस्तृत) अनुसन्धान शुरु भयो ।
    • thoroughly; root and branch; out-and-out; पूरै ; सम्पूर्ण अङ्गमा ; सम्पूर्ण (/ पूर्ण) रूपले ; शुरुदेखि (/ आदिदेखि) अन्तसम्म ; प्रत्येक भागमा ; बिल्कुलै ; आद्द्योपान्त ;
      • search and investigate and inquire thoroughly; सोध–खोज गरेर राम्ररी केरकार गर्नु
      • We considered this subject thoroughly. हामीले साह्रै विस्तृत विचारविमर्श गऱ्यौं ।
      • Whenever he starts something he goes all-out (/ all the way).; He always sees what he has started through to the end. उनी जे शुरु गरे पनि त्यसको अन्तसम्म पूरा गर्छन् । ; उनी जे भए तापनि पूर्ण रूपले त्यो काम सकाउँछिन् ।
      • Let's give them a sound (/ real) drubbing. विपक्षलाई पूरै हारिदिऔं ।
      • He gave himself up completely to dissipation. उसले सबै पैसा उडाइदियो ।