検索文字:手伝う

  • てつだう【手伝う】
    • help; लाई सघाउनु ; मदत (/ सहारा / सहायता / सहयोग) दिनु (/ गर्नु / पुऱ्याउनु) ; जोगाउनु ; बचाउनु ; सित हातेमालो गर्नु *,
      • a very helpful boy; धेरै सहायता गर्ने केटो
      • Help me for a minute.; Give me a hand. मलाई एकछिन सघाऊ त ।
      • Please tell her to join in helping me. त्यसलाई भनिदिनोस् त्यसले मलाई सघाओस् भनेर ।
      • The cold weather, coming on top of his fatigue, made him ill. थकाइमाथि जाडोपनले उसलाई बिरामी पाऱ्यो ।