検索文字:手入れ

  • ていれ【手入れ】
    • 1सुधार ; छाँटकाँट ;
      • 1I spent a whole week trying to improve what I had written. वाक्यहरू मिलाउन (/ छाँटकाँट गर्न) मैले एक हप्ता बताएँ ।
      • improve; सुधार्नु ; छाँटकाँट गर्नु ;
        • I reworked that translation a number of times. त्यो अनुवादमा मैले धेरै पटक सुधारेँ (/ सच्चाएँ) ।
    • 2सँभार ; रिपेर्यरिङ्ग *मर्मत ; मरम्मत ; सइस *
      • a well-kept garden; a garden that is well cared for; चिटिक्क पारिएको बारी
      • keep in good condition; राम्रो हालतमा राख्नु
      • Pottering about in the garden is my hobby. बागवानी गर्नु मेरो मनोरञ्जन हो । ; बगैचाको हेरचाह गर्नु मेरो शौक हो ।
      • The house is in good repair. घर राम्रो अवस्थामा राखिएको छ ।
      • Good care improves durability. राम्रो ख्याल राख्दा टिकाइ (/ खपाइ) लामो हुन्छ ।
      • The house needs to be repaired before it can be lived in. यो घरमा मर्मतसँभार नगरी बस्न सकिँदैन ।
    • 3a raid; छापा / छापामार ; खोजतलास ; खानतलासी ;
      • The police made a raid on the gambling den. पुलिसले जुवाघरमा छापा मारे । ; पुलिसले जुवाघरमा धावा (/ झम्टाइ) गरे ।