検索文字:手掛ける

  • てがける【手掛ける】
    • 1handle; deal with~; को बर्ताव गर्नु ; सम्हाल्नु ;
      • They initiated certain reforms. उनीहरूले केही सुधारहरू आरम्भ गरे ।
      • I make it a rule not to deal with this sort of problem. यस्तो समस्यामा हात नहाल्ने मेरो सिद्धान्त (/ अठोट) छ । ; यस्तो समस्यालाई नछुने (/ हस्तक्षेप नगर्ने) मेरो सिद्धान्त छ ।
      • I have (have never) handled this type of job before. यो मैले पहिल्यै गरेको (मैले कहिल्यै नगरेको) काम हो ।
    • 2
      • I have no experience in taking care of (/ in looking after) mental cases. मैले मानसिक रोगीहरू अहिलेसम्म हेरेकै छैनँ ।