検索文字:手本

  • てほん【手本】
    • 1a copybook; निर्देशन पुस्तक ; निर्देशिका ;
      • His writing is like that in the copybook. उसको अक्षर कपीअनुसारको (/ कपीमा भए जस्तो) छ ।
    • 2a model; an example; उदाहरण(को हात) ; नमुना ; प्रणाली ;
      • set an example; उदाहरण दिनु (/ बसाल्नु)
      • He is diligence itself. ऊ आफै परिश्रमीको (/ मेहनतीको) नमुना (/ आदर्श) हो ।
      • He is a model teacher. उनी शिक्षकहरूको एउटा उदाहरण (/ नमूना) हुन् ।
      • I try to model myself on her. मैले उहाँलाई नै आफ्नो उदहारण (/ आदर्श व्यक्ति) बनाएको छु । ; मैले उहाँलाई नै उदहारणको रूपमा हेरेको छु ।
      • They are just an example. ती त एउटा नमुना मात्र हुन् ।
      • What a good example it is parents should imitate! आमाबाबुले अनुकरण गर्नुपर्ने कति असल शिक्षा प्रणाली !
      • Their example has not gone unnoticed. तिनीहरूको उदाहरण अरूको नजरमा पऱ्यो ।