検索文字:手緩い

  • てぬるい【手緩い】
    • 1lax; lenient; शिथिल ; निरुत्साह ; उत्साहहीन ; कडिकडाउ नगर्नै ; दयाशील ;tepidity; lukewarmth; मनतातोपन ;
      • a tepid welcome; शिथिल (/ निरुत्साह) स्वागत
      • lax (/ lenient) laws; खुकुलो (/ फितलो) नियम
      • a half-hearted attempt; उत्साहशून्य (/ मन नदिई गरिएको) प्रयास
      • lukewarmness; मनतातो मनस्थिति ; मनतातो हुने झुकाव
      • He leaves anything half done. ऊ जे पनि हेलचक्रयाइँ (/ लापरवाहीसँग / लटयाङपटयाङ) गर्छ ।
      • His lenient (/ easy) attitude has spoiled his children. उनको उदासीन (/ बेवास्ता गर्ने / असंलग्न) व्यवहारले केटाकेटी बिग्रिए ।
      • Your negligence can infect others, ha. तिम्रो लापरवाहीले अरूलाई असर (/ प्रभाव) गर्छन् त ।
    • 2slow; ढीलो ; छिटो नचल्ने ; धेरै समय लिने ;
      • be negligent in the activity; कार्यमा सुस्त हुनु