- 歩み寄る
敵対する派閥が互いに歩み寄った The two rival factions each made concessions. दुई प्रतिपक्षीय गुटले सम्झौता गरे ।
- 今
奴は今でも彼に敵対している He is against you even now. ऊ अझै उहाँ विरुद्ध लड्दैछ ।
- 世間
世間全体が自分に敵対していると彼女は感じた She felt that the whole world was against her. सबै मानिसहरू उसको विरूद्धमा छन् भन्ने उसलाई लाग्यो ।
- 対立
opposition; विरोध ; प्रतिरोध ; जोडतोड *対抗;〔敵対〕antagonism; confrontation; तँतँ-मम *「俺」「お前」の言い合いから; शत्रुता ; द्वन्द्व ;
- 敵する
〔敵対する〕turn (/ fight) against~; ~विरुद्धमा खडा हुनु ; ~को शत्रु बन्नु ;
- -でも
奴は今でも彼に敵対している He is still cambatting him. ऊ अझै (पनि) उहाँ विरुद्ध लड्दैछ ।
- 反感
〔嫌悪感〕antipathy; विदेष ; घृणा ; घिन ; विरक्ति ; जुगुप्सा ; दिगमिग ; द्वेष dwes ;〔悪感情〕ill feeling; डाह ; वैरभाव ; द्वेष ; विदेष ; दुर्भावना ; ईखा ; ईर्ष्या ;〔敵対心〕antagonism; द्वेष dwes ;
- 人人/人々
人々全員が自分に敵対していると彼女は感じた She felt that the whole world was against her. सबै मानिसहरू उसको विरूद्धमा छन् भन्ने उसलाई लाग्यो ।
- 世の中
世の中ぜんぶが自分に敵対していると彼女は感じた She felt that the whole world was against her. सबै मानिसहरू उसको विरूद्धमा छन् भन्ने उसलाई लाग्यो ।