検索文字:照れる

  • てれる【照れる】
    • feel self-conscious (/ shy / embarrassed); लाज मान्नु ; (लाई) लाज लाग्नु ; रातो हुनु ;
      • He feels shy with me. ऊ मसँग बोल्न लाज (/ सङ्कोच / सरम) मान्छ ।
      • The boy was too shy to speak. बोल्न त्यो केटोले लाज (/ अप्ठ्यारो) मान्यो । ; बोल्न त्यो केटोलाई लाज लाग्यो । ; बोल्न त्यो केटोलाई अप्ठ्यारो पऱ्यो ।