検索文字:臀部

  • でんぶ【臀部】
    • the buttocks; कन्डेउली ; पुट्ठो / पुट्ठा ; नितम्ब ; पिँडुला ; फिलो / फिला ; जघन ;the rump; फिलो / फिला ; चाक *
      • hip dips; जघनकूप
      • The doctor gave an injection on the butt of the sick person. डाक्टरले बिरामीको फिलामा (/ पुट्ठामा) सुई दियो ।
      • He spanked his son.; He smacked his son's bottom (/ his son on the behind). उनले आफ्नो छोरोको चाकमा धम्मड हान्छन् । *चाक
      • He likes the rump of goat. ऊ खसीको फिलाको मासु मन पराउँछ ।