検索文字:転向

  • てんこう【転向】
    • a conversion; परिवर्तन ; बदलिने काम ; मतत्याग *180an about-face; an about-turn; पूरै परिवर्तन ;
      • ,The history of many nations tells of mass conversions of people prompted by the sharp edge of the sword. धर्म परिवर्तन नगरे मारिने डरले उत्प्रेरित भई मानिसहरूको विशाल समूहले धर्म परिवर्तन गरेको कुरा थुप्रै राष्ट्रहरूको इतिहासमा पाइन्छ ।
      • The Bible do not support forced acts of conversion. बाइबलका लेखोटहरूले जबरजस्ती धर्म परिवर्तन गराउने कार्यलाई समर्थन गर्दैन ।
      • recant; (विचार / मत) त्याग्नु ; मत (/ विश्वास) परिवर्तन गर्नु ;convert to~; मन फिराउनु ; मतत्याग गर्नु ;
        • turn to God; परमेश्वरतर्फ फिर्नु (/ फर्कनु)
        • Gentile converts; धर्म परिवर्तन गरेका अन्यजातिहरू
        • He suddenly quit his government post and became a painter. तिनले अचानक आफ्नो सरकार पोस्ट त्यागेर चित्रकार भए ।
    • 【合成語ならびに慣用表現】
    • 転向者
      • a convert; धर्म फेर्ने (/ परिवर्तन भएको) व्यक्ति *a turncoat; एउटा दल त्यागेर अर्को दलमा जाने व्यक्ति ;