検索文字:適切

  • てきせつ【適切】
    • He always says the right thing. उहाँ सधैं ठीक भन्नुहुन्छ । ; उहाँको कुरा सधैं ठीक (/ सही) हुन्छ ।
    • appropriate; proper; suitable; fitting; उचित ; सुहाउँदो ; पायक *उपयुक्त ; यथोचित ;right; ठीक ;
      • inappropriate; improper; unsuitable; unfitting; अयोग्य ayogya ; नसुहाउँदो ; अपयुक्त ; बेठीक
      • an appropriate example; सुहाउँदो दृष्टान्त
      • appropriate times (/ moments); उपयुक्त क्षणहरू
      • an appropriate treatment; उपयुक्त उपचार
      • an appropriate action; उचित (/ ठीक) कारबाही
      • take proper measures; ठीक्कको (/ सुहाउँदो / उचित / ठ्याक्क मिल्ने) उपाय लिनु (/ भेट्टाउनु / पाउनु)
      • a suitable place for all; सबैलाई पायक पर्ने ठाउँ
      • ,gravity which keeps our earth in the right orbit, just the position it should have to allow us to enjoy life here; पृथ्वीलाई ठिक्क ठाउँमा राखेर हामीलाई जीवनको आनन्द उठाउन मदत गर्ने गुरुत्वाकर्षण शक्ति
      • ,As apples of gold in silver carvings is a word spoken at the right time for it. ठीक बेलामा भनेको ठीक कुरा चाँदीको टोकरीमा सुनका स्याउहरूजस्तै हो ।
    • appropriately; properly; suitably; fittingly; ठीक / ठीक्कै ; ठीकसँग ; संयमित भएर ; सुहाउने तरीकामा ; कौशलतापूर्वक ;
      • take moderate exercise; get enough exercise; ठीक्क मात्रामा व्यायाम गर्नु
      • Add sugar to suit your taste.; Add sugar to taste (/ as you like). चिनी जत्ति हाल्न चाहन्छौ, हाल न । ; आफ्नो रुचिअनुसार चिनी हाल न ।