検索文字:鉄道

  • てつどう【鉄道】
    • a railroad; a railway; रेलवे *रेलमार्ग ; रेल ; रेलपथ ; रेलको बाटो ;
      • Indian railways; भारतीय रेल
      • the Darjeeling Himalayan Railway; दार्जीलिङ हिमालयन रेलवे *
      • North Eastern Railway; पूर्वोत्तर रेलवे
      • build (/ construct) a railroad; रेलमार्ग बनाउनु (/ निर्माण गर्नु) ; रेल–लाईन बिछाउनु
    • 【合成語ならびに慣用表現】
    • 鉄道愛好家
      • ,Railway buffs hope that a solution can be found to save these exhilarating trains. यी रमाइला रेलहरूलाई बचाइराख्नको लागि कुनै समाधान निकाल्न सकिएला भन्ने कुरामा रेलका सौखिनहरू आशावादी छन्‌।
    • 鉄道員
      • a railroad worker; रेलको कर्मचारी ;
        • A railroad worker showed a green handflag. रेलको कर्मचारीले हरियो झन्डी देखायो ।
    • 鉄道運賃
      • a railroad fare; रेलको भाडा ;freight rates; दुवानी–खर्च ;
        • ,Unfortunately, since the fares have been kept quite low, the mountain railways are running at a loss. दुःखको कुरा, एकदमै सस्तो भाडा निर्धारण गरिएकोले पर्वतीय रेलहरू घाटामा गइरहेका छन्‌ ।
    • 鉄道網
      • a network of railroads; a rail (road) system; रेलको बृहत् जालो ;

※「鉄道」を含む、その他の「合成語ならびに慣用表現」