検索文字:-ても

  • -ても【-ても】
    • 1…(
      • They are happy if poor. गरीब भए तापनि उनीहर सुखी छन् ।
      • With all his money he is still unhappy. पैसा भए तापनि ऊ अझै दुःखी छ ।
      • Is it OK if I come now? के म अहिले आउँदा (पनि) हुन्छ ?
      • Ill finish it, if it takes me all day. मलाई दिनभरि लागे तापनि म योसिद्धयाउनेछु ।
      • Please come whether it rains or shines (/ rain or shine). ; Please come regardless of the weather. पानी परे पनि नपरे पनि आउनुस् है ।
      • I am leaving tomorrow even if it snows. भोलि हिउँ परे पनि जानु छ ।
      • You mustn't cry no matter how sad you feel. जति दुःख लागे पनि (/ तापनि) तिमी रुनु हुँदैन ।
    • 2…(
      • Though I am cold I have no warm dress. चिसो लाग्यो भने पनि गरम लुगा छैन ।
      • Though (/ Although) he knew the secret, he would not tell me.; He knew the secret, but he would not tell me what it was. उसलाई गुप्ति त थाहा थियो तापनि मलाई भनेन । ; उसलाई गुप्ति थाहा भए तापनि मलाई त भनेन ।