検索文字:-では

  • -では【-では】
    • 1
      • It is already spring in Tokyo. तोक्योमा त वसन्तऋतु आइसक्यो ।
      • In some societies, women are expected to have as many offsprings as possible. केही समाजमा स्वास्नीमान्छेले सकेसम्म सन्तान जन्माएको अपेक्षा गरिन्छ ।
      • Most anybody would start to get drunk at the end of each feast. प्रायजसो भोजको अन्तमा मानिसहरू मात्तिन थाल्थे ।
    • 2मा ; को सन्दर्भमा ;
      • I agree with you on that point. म त्यस कुरामा तिमीसित सहमत हुन सक्छु ।
      • No one can equal him in strength (fortitude). बलको (साहस र धैर्यको) सन्दर्भमा उसको बराबरीमा (/ तुलनामा) कोही पनि आउन सक्दैन ।
    • 3देख्दा ;
      • Judging from the look on his face, I'm afraid he has failed. उसको अनुहार देख्दा उ फेल भयो जस्तो देखिन्छ ।
    • 4त्यसोभए (/ त्यसोभने) ; उसोभए / उसोभने ;
      • It's too late now. अब त ढीलो भइसक्यो । ; अब त समय गइसक्यो ।
      • Ill check it out.” “All right, if so.” “म हेर्छु नि ।” “लौ, त्यसो भए ।”
      • Once it has (been) started, there is no stopping it. उद्घाटन गरिसक्यो भने रोक्न त सक्दैन ।
      • If it rains, we will have to postpone it. पानी परे पछि नसारी हुँदैन ।
    • 5
      • in this article; यस लेखमा
      • on the other way; अर्कोतिर ; अर्कोजर्फ ; अर्कोतर्फ ; एकातिर ; अरू भने
      • today; nowadays; अचेल ; आजकल
      • It was a work beyond their ability. यो तिनीहरूको क्षमताले भ्याउन नसक्ने काम थियो ।
      • What do you call a book in Japanese? जापानी भाषामा किताबलाई के भन्छ ?
    • 6
      • ! Are we not happy? Of course, yes! हामी खुशी हुँदैनौं र ? पक्कै (पनि) हुन्छौं !
      • ,,,!,,I got to get up in the morning and do some real work.” “Yeah? Well, so do I.” “म चाहिं सुत्न गएँ, थाकेर चूर भाछु । बिहान चाँडै उठेर काम गर्नुछ । “तिम्रो काम मात्र काम, मेरो त कामै होइन ।”
      • Didnt you tie those and pitch them into? ती बाँधेर हालेका होइनौं ?
      • Do not two sparrows sell for a coin of small value? के एक पैसामा दुइ भँगेरा बिक्तैनन् ?
      • I hope this would be a help for them. तिनीहरूलाई मदत मिल्नेछ भन्ने आशा हामीले गरेका छौं । ; यसरी पहिल्यै खबर दिंदा तिनीहरूलाई मदत मिल्नेछ भन्ने आशा हामीले गरेका छौं ।
      • Isnt it encouraging to know that they will help us? तिनीहरूले मदत गर्छन् भन्ने कुरा थाह पाउनु के प्रोत्साहनदायी छैन र ?
    • 7
      • not necessarily~; हुनु (/ गर्नु) पर्छ भन्ने छैन
      • even though it is not that; त्यसो भएन भने पनि
      • the things that do not seem so important; त्यत्ति महत्त्वपूर्ण जस्तो नलाग्ने कुरा
      • He is not completely wrong. उहाँ पूर्णतः दोषी हुनुहुन्न ।
      • All is not hopeless. आशा मारिहाल्नुपर्ने अवस्था भनै छैन ।
      • 30It does not necerssarily mean that you have to include a song like No.30. ३० वटा गीतहरू समावेश गर्नै पर्छ भन्ने छैन ।
      • All the children are not the same. सबै छोराछोरी एकनास हुँदैनन् ।
      • You shouldnt take it seriously. गम्भीरतापूर्वक लिनु हुँदैन ।
      • It was not objectionable at all. त्यो कुनै आपत्तिजनक कुरा थिएन ।
      • It is not a burden but a joy. त्यो बोझ होइन ; आनन्द हो ।