検索文字:-でも

  • -でも【-でも】
    • 1
      • Let's have some music. केही संगीत सुनौं ।
      • How about going tomorrow? भोलितिर जाऔं कि ? ; भोलितिर जाँदा कसो होला ?
      • You can read that magazine, while you wait. पर्खँदा कुनै पत्र–पत्रिका (/ अथवा अरू केही) पढ्न सक्नुहुन्छ ।
    • 2
      • even one (more); एउटा भए पनि
      • no matter what; whatever; जे होस् (/ भए पनि) ; जस्तोसुकै होस् (/ भए पनि)
      • no matter where; whereever; जहाँ होस् (/ भए पनि) ; जहाँसुकै होस् (/ भए पनि)
      • despite laws; कानुन त के कुरा ; कानुन भए तापनि
      • What! Do you not know that? त्यो के तिमीलाई थाहा छैन ?
      • He is still cambatting him. ऊ अझै (पनि) उहाँ विरुद्ध लड्दैछ ।
      • if I may by any means save some from among them. तिनीहरूमध्येका कोही कोहीलाई बचाउनसकूँ ।
      • Let me write about the accident that even I myself got surprised. मलाई नै अचम्म लागेको एउटा घटनाबारे लेख्छु है ।
      • Though Nepal is a small country it is a very beautiful one. नेपाल सानो भए पनि अत्यन्त सुन्दर देश रहेछ ।
      • ,Whoever it is, he understood others by taking an interest in their culture and background. उनले भेटेकाहरू जोसुकैको पनि विषय तथा पृष्ठभूमी राम्रोसँग बुझ्ने कोसिस् गर्दै तिनीहरूलाई गहिरौ चासौ दैखाए ।
      • No matter what races or nationalities, there is no one exempted from this hope. कुनै पनि जाति, राष्ट्रियता यो आशाबाट वञ्चित गरिएको छैन ।
    • 3
      • no matter what field is; जुनसुकै (/ जस्तोसुकै) क्षेत्रमा होस् (/ पनि)
      • ,Alright. Ill just go then even to taste it. हुन्छ, त्यसो भए एउटा अनुभवको लागि मात्र भए पनि जान त जाऊँ ।
      • I wish even this orphan would stay with me. यहीँ टुहुरी नै भए पनि मसँग होस् हुन्न ?
      • The atmosphere is not too formal, neither too lukewarm. वातावरण अनौपचारिक हुनुपर्छ तर ख्यालठट्टापूर्ण होइन ।
      • ,You can call. Otherwise, write to me. फोनमार्फत खबर गर्नुस् नभए चीठीद्वारा पनि हुन्छ ।
    • 4even if (/ though); भए पनि ; भने पनि ; जुनसुकैहोस् ; त के कुरा ;
      • He was poor, yet happy. ऊ गरीब थियो, तर सुखी थियो । ; ऊ गरीब भए तापनि सुखी थियो ।
      • I will finish it, no matter how difficult it may be. जति गाह्रो भए (ता)पनि त्यसलाई म सकाउँछु ।
    • 5
      • Either way (/ will do). जुन भए पनि ।
      • Will any time tomorrow do? के भोलि जति बजे भए पनि हुन्छ ?
      • He takes an interest in everything. उनी जुनसुकै कुराको चासो लिन्छन् ।
      • Come and see me anytime. जहिल्यै पनि आउनुस् न है ।
      • She was not beautiful, not yet was she rich. ऊ राम्री थिइन, न त धनी नै थिई ।
      • You must do it whether you like it or not. मन परोस् या नपरोस् गर्नैपर्छ ।
      • He was not born as a child of a doctor, neither trained as that. तिनी न डाक्टरको छोराको रूपमा जन्मेका थिए न त तिनले डाक्टरको रूपमा प्रशिक्षण नै पाएका थिए ।
      • I may save some from among them. मेरो इच्छा थियो तिनीहरूमध्ये केहीलाई कसैगरि बचाउन सकूँ भन्ने ।
    • 6
      • How can you take a nap when other people are working? अरूले काम गर्दै गर्दा आफू चाहिँ हात बाढेर बस्ने हो त ?
    • 7…(-
      • by hook or by crook; anyhow; जिनतिन / जेनतेन jin-tin / jen-ten ; जे गरे पनि
      • I'd rather die than do such a thing. मरे पनि त्यस्तो काम गर्ने छैन । ; मर्नुपरे (ता)पनि त्यस्तो काम गर्न चाहदै चाहन्दिनँ । *
    • 8
      • Someone who goes is not me, neither you, nor him. जाने नता म नै तिमी नै उनी ।