検索文字:いかれる

  • いかれる【いかれる】
    • 1बिग्रनु / बिग्रिनु ; मकिनु / मक्किनु ;
      • a pair of worn-out (/ ragged) trousers; थोत्रो पान्ट
      • This milk has turned (sour) (/ gone bad). यो दूध बिग्रेको (/ सडेको) छ ।
    • 2become (/ go) mad; become insane; lose one's senses (/ mind); अलमस्त हुनु ; बौलाहाजस्तै हुनु ; अतालिनु ; बहुलाउनु ;
      • He is touched in the head.; He's gone off his head. उसको दिमाग खुस्केको (/ बिग्रेको) छ । He has gone gaga (/ bonkers). उसको हावा खुस्केछ । ; ऊ बहुलाएछ (/ पागल भएछ) ।
    • 3fall in love with~; प्रेममा फस्नु ; आसक्त हुनु ; मर्नु *
      • The two are deeply in love with each other. ती दुई मायामा लागि मरेका छन् । ; ती दुई आपसी प्रेममा आसक्त (/ लगाब / लिप्त) भएका छन् ।
    • 4अनौठो ; पागल (/ मूर्ख) जस्तै हुनु ;
      • How look really crazy (/ disgraceful / disgrace) you are in those clothes! तिमीले कस्तो अनौठो लुगा लाएका !