検索文字:いけない

  • いけない【いけない】
    • 1bad; wrong; नराम्रो (/ बेठीक) हुनु ; नहुनु ;
      • What is wrong with me? मेरो कहाँ नराम्रो होला ?
      • What a bad (/ naughty) boy you are! कति बदमाश केटो !
      • ,Have you caught a cold? That's too bad. रुघा लाग्यो ? विचारा ।
      • It's your fault for having said such a thing. त्यस्तो कुरा गऱ्यौ भने त यो तिम्रो गल्ती हो नि ।
      • This envelope won't do. It's too small. यो खाम सानो भएकोले काम लागेन ।
    • 2
      • Do you like to drink?” “No, I can't drink at all.” "पिउनुहुन्छ ?" "नै, म पिउँदिनँ ।"
    • 3
      • He is no good at anything. ; He can't do anything right. उसको केही पनि काम लाग्दैन ।
      • Won't this pen do? के यो कलम काम नलाग्ने हो कि ? ; के यो कलमले काम गर्दैन कि ?
    • 4
      • He left early for fear of missing the train. गाडीमा भ्याओस् भनेर ऊ छिटो हिँडिसक्यो ।
      • Take an umbrella in case it rains. पानी परे पनि होस् भनेर छाता बोकेर जानु होला ।
      • Why would I want to meet her? उसलाई किन भेट्नुपऱ्यो ?
    • 5must (/ should) not; गर्नु हुँदैन ; गर्न हुन्न ;
      • I know I shouldnt be possessive exclusively of your love. तपाईंको माया त सबैलाई बाँड्नुपर्छ भन्ने कुरा मलाई थाहै छ ।
      • Don't (/ You must not) stick bills on this wall.; No (/ Post No) Bills; भित्तामा कुनो कागज (/ पर्चा) टाँस्नु हुँदैन (/ टाँस्ने निषेध) ।
      • Youths are irritated if there are many restrictions. जवान व्यक्तिहरूअक्सर आफूले थुप्रै कुराहरू गर्न नपाएकोमा अत्यन्तै नमीठो महसुस गर्छन् ।
    • 6must; ought to; गर्नु पर्छ ;
      • How come you must do that, ha? त्यो किन गर्नुपऱ्यो र ?
      • Do I have to go?” “Yes, you do.” "के म जानु पर्छ ?" "हो, जानुपर्छ ।"