検索文字:インク

  • いんく【インク】
    • ink; मसी ; इन्क *
      • inky fingers; मसी दलेका (/ लागेका) औंलाहरू
      • write in ink; मसीले लेख्नु *मसीमा
      • sticky (/ pasty / gluey) with ink; मस्याइलो ; मसीले लस्सादार
      • The ink has run (/ spread). मसी सऱ्यो (/ छद्यो) । *सर्नु , छद्नु
      • Ink blurs on this paper. यस कागजमा मसी धमिलो हुन्छ ।
      • Ink runs on that paper. त्यो कागजमा मसी लाग्दैन ।
      • This printer absorbs lots of ink. यो प्रिन्टर मसी धेरै सोस्छ (/ चुस्छ) ।
      • He dipped his pen into the ink. उसले कलम मसीमा चोप्यो ।
      • I live on my pen (/ writing). म कलमजीवी (/ मसीजीवी) हुँ । ; म कलमको भरमा जीविका चलाउँछु । ; म लेखेर जीवन धान्छु । *
    • 【合成語ならびに慣用表現】
    • インクスタンド
      • an inkstand; an inkwell; मसीदानी ; मसी प्याड ;
    • インク台
      • an ink pad; छापदानी ; मसी प्याड ;
    • インク壺/インク入れ
      • an ink bottle; an inkpot; मसिनी / मस्यानी ; मसीदानी ;an inkwell; मस्यानी ;
        • ,a man clothed with linen, with a secretary's inkhorn at his hips; मिहिन कपडा लाएको र कम्मरमा सीङको मसीदानी भिरेको एक जना मानिस
    • インク伸ばし機
      • a roller; बेलन ;

※「インク」を含む、その他の「合成語ならびに慣用表現」