検索文字:一回

  • いっかい【一回】
    • a (/ one) time; एकपटक ek-paTak ; एकचोटि ; एकपल्ट ; once; on one occasion; एकपटक ek-paTak ; एकचोटि ; एकपल्ट ; एकफेर ek-pher / एकफेरा ek-pheraa ; एक बाजि ; एकझमट ek-jhamaT ; एकताली ekataalii ; एक बाजि ; एकझमट ek-jhamaT ; एकताली ;
      • once more (/ again); one more time; अर्को एक पटक
      • Let's go once, shall we?. एक फेर (/ फेरा) जाऔं न नि ।
      • 1The magazine is issued regularly once a month. यो पत्रिका मासिक रूपमा (/ हरेक महिना / महिना–महिनामा / महिनाको एक चोटि) प्रकाशित हुन्छ ।
      • 1To receive a checkup at least once a year is the best. सकभर वर्षमा एकपटक स्वास्थ्य जाँच गराउनु बेस हुन्छ ।
      • ,Each of these attempts at filming is called a take. छायाङ्कन गर्दा गरिने हरेक सटलाई टेक भनिन्छ ।
      • on (/ at) one time; एकै चोटि ; एकै खेपमा ;once at a time; एक पटकमा (/ पल्टमा / चोटिमा) ; एकमुस्ट ;for once; once (and) for all; only once; एकट्ठा ; एकमुष्ट ; एकैपटक ; एकैचोटि (मात्र) ; एकासी ;at once, at a time, at the same time, simultaneously; सँगसँगै ; एकसाथ ; त्यसै बेला ;at a stretch (/ sitting); एकैचोटि (मात्र) ; एकासी ;all together; सबै सँगै ; सब (जन) मिलेर ;
        • How dare you told him straight about such a thing! त्यस्तो कुरो कसरी उहाँलाई एकैचोटि भन्न सकिन्छ र ?
    • 【合成語ならびに慣用表現】
    • 一回分
      • a dose; मात्रा ; टोली ;an installment; एकमुष्ट ; डक्कै ; एकैपटकमा दिनुपर्ने ; एक भाग ;