検索文字:一斉

  • いっせい【一斉】
    • all together; एकै साथमा ; साथ-साथै ; सँग-सँगै ;all in one body; समूह बनाएर ;all at once; simultaneously; एक्कासि ; एकै पटकमा ; त्यसै बेला ; बराबर ;in unison; with one voice; unanimously; एउटै स्वरले ; उपस्थित सबैको एउटै राय व्यक्त भएर ;
      • They all started work (/ They all fell to work) at once. तिनीहरूले एकै चोटि मिलेर काम शुरु गरे ।
      • They burst in all togeter. तिनीहरू अचानक र समूह बनाएर आए ।
      • The audience clapped all together. सबै श्रोताले एकै साथमा थपडी मारे (/ ताली बजाए) ।
      • A swarm of mosquitoes came buzzing all around. लामखुट्टेको हुल भुनभुनाउदै ह्वात्तै आयो ।
    • 【合成語ならびに慣用表現】
    • 一斉検挙
      • a wholesale arrest; a roundup (of criminals); आमगिरफ्तारी aam-giraphtaari ;