検索文字:一歩

  • いっぽ【一歩】
    • a (/ one) step; एक फड्को ; एक पाइलो ; एक कदम kadam ; पद pad ; पाउ ;
      • a stride; a long step; लामो फड्को (/ पाइलो)
      • take one more step further; अर्कौ एक पाइला अघि सार्नु
      • take an important step; एउटा महत्त्वपूर्ण कदम चालनु
      • I cannot walk another step.; I cannot walk a step further.
      • When his name was called, he stepped (/ took a step) forward. आपनो नाम बोलाइँदा ऊ एक पाइला अघि चल्यो ।
      • He took a step backward. ऊ एक पाइला पन्छ्यो (/ टकटकियो / पछि हट्यो / पछि सऱ्यो) ।
      • No matter how hard I pulled or wipped, the horse didnt even move. जति लगाम तानेर कोर्रा हान्दा पनि घोडा डेग (/ पाइला / कदम) चालेन ।
      • The father led this child step by step. बुबाले आफ्नो छोरालाई पाइला पाइलामा डोऱ्याइदिए ।
      • He won't budge (/ yield) an inch. ऊ आफ्नो विचार अलिकता पनि बदलँदैन होला ।
      • ,Stop struggling! धेरै फूर्ति नदेखा है, एक डेग चल्ने होइन !
      • Once I stepped in, I felt it was a city very familiar with me. भित्रतिर एउटा पाइला टेकेँ पछि त्यो कतै मीठा सम्झनाहरूको भाव आउने नगर जस्तो मलाई लाग्यो ।