検索文字:一箇所/一か所

  • いっかしょ【一箇所/一か所】
    • a (/ one) place (/ spot); एक ठाउँ ;
      • gather the goods to one place; सामानलाई एकत्र (/ एकत्रित) पार्नु ; सामानलाई एक ठाउँमा जम्मा गर्नु
      • He gathered all the money that were saved in various banks together into one. उसले विभिन्न बैंकमा भएको रकम एउटै बैंकमा खिच्यो (/ सँगेल्यो / एकत्रित गऱ्यो) ।
      • I cant sit still at a place. म एक्कै ठाउँमा बसिरहन मन लाग्दैन ।
      • ,A major reason was to simplify printing and shipping by centralizing operations at one location. मुख्य कारण चाहिं छपाइ र ढुवानीलाई एकै ठाउँमा राखेर काम सजिलो पार्नु थियो ।
      • ,When we from different backgrounds live together, minor differences of opinion are inevitable. भिन्नाभिन्रै पृष्ठभूमि भएका हामी एकै ठाउँमा बस्दा कहिलेकाहीँ नचाहँदा नचाहँदै पनि आपसमा सानोतिनो कुरा बाझिन्छ ।