- 今
今にも起こりそうな危険 an immediate (/ impending) danger; आसन्न (/ नजीकै आइपुगेको / निकटवर्ती / सन्निकट) खतरा (/ जोखिम)
- 緊張
〔今にも争いが起こりそうなこと〕tension(s); तनाव(हरू) ; तनाउ(हरू) ; उत्तेजना ; तनाउपूर्ण स्थिति ;
- 崩れる
政府は今にも崩れそうだ The government is giving way (/ looking very shaky) at the moment. अहिले सरकार डाँमाडोल देखिन्छ ।
- 口振り
今にも辞職しそうな口振りだ He talks as if he will resign any moment. उहाँले कुनै पनि क्षणमा राजीनामा दिने भन्ने कुरा छ ।
- 自殺
彼は今にも自殺しそうだった He was on the verge of committing suicide. उसले आत्महत्या गर्न आँटेको थियो ।
- 状態
不法侵入で両国は今にも戦争状態になりそうだ The border violation has tensed the relationship of the both countries. सिमानामा अतिक्रमण (/ अवैध प्रवेश) भएकोले दुई देशबीच युद्धको स्थिति देखिएको छ ।
- 戦争
不法侵入で両国は今にも戦争状態になりそうだ The border violation has tensed the relationship of the both countries. सिमानामा अतिक्रमण (/ अवैध प्रवेश) भएकोले दुई देशबीच युद्धको स्थिति देखिएको छ ।
- -そうだ
彼女は今にも泣き出しそうだった She was about to cry.; She was on the verge of tears. ऊ रून आँटेकी थिइ ।
- 空
今にも泣き出しそうな空 a threatening sky; रुँदिलो (/ रुदिएको / धुम्मिएको) आकाश
- 泣き出す
今にも泣き出しそうな空模様だ It looks like rain.; The sky is threatening. आकाश रुँदिलो (/ रुदिएको / धुम्मिएको) छ ।
- 泣く
彼女は今にも泣きそうだった She was on the verge of tears. ऊ रून आँटेकी थिइ ।
- -ばかり
今にも泣き出さんばかりだった She was about to cry. उनी झन्डै रोयी ।
- 降り出す
今にも降り出しそうな雲行きだ The clouds are threatening rain. बदल त अब आँधी–बेहरी आउला जस्तो देखिन्छ ।
- 崩壊
政府は今にも崩壊しそうだ The government is giving way (/ looking very shaky) at the moment. अहिले सरकार डाँमाडोल देखिन्छ ।