検索文字:以下

  • いか【以下】
      • 1less than; below; under; भन्दा कम ;
        • 10children under ten years of age; दशभन्दा कम उमेरका बच्चाहरू
        • They are worse than animals. तिनीहरू पशुजन्तुभन्दा तुच्छ (/ निम्न) छन् ।
      • 2or less; or under; or below; भन्दा मुनि ;
        • 2all the babies from two years of age and under; दुई वर्ष र त्यसदेखि मनिका सबै बालकहरू
      • other; (बाहेक) अरू (/ अन्य) ;
      • 〔下記・続くもの〕
        • the name of the creditor is… लिखितम् धनिसाहुको नाम... *लिखितम्
        • The following is what she told me. उनले मलाई यसो भनिन् : ; उनले मलाई भनिन् कि :
        • the following; निम्न ; तलको ; निम्नलिखित ; तल लेखेको ;
          • in the following paragraphs; तलका अनुच्छेदहरूमा
          • , हो, हुन्छ Insert , हो, हुन्छ into the blank colums below and complete each sentence. तलका खाली ठाउँहरूमा छ, हो, हुन्छ राखी वाक्य पूरा गर्नुहोस् ।
          • The conditions are as follows : अवस्था (/ सर्त) निम्नानुसार (/ निम्न अनुसार) हुनेछ :
          • Please look at the records below for more information. थप कुरा तलको विवरणमा हेर्नुहोस् ।
          • ABA informed B that he will be employed under the following conditions. निम्नलिखित शर्तको आधारमा A ले B लाई रोजगारको लागि नियुक्त गरी सुचित गरेको छ ।
          • The rest of the story went (/ was) as follows. बाँकी कहानी यस्तो भयो :
          • ,“मा, सँग, बाट, देखि, सम्म, ले, लाई”,Choose a right one between मा, सँग, बाट, देखि, सम्म, ले, लाई and complete each sentence by inserting the chosen one. निम्नलिखित वाक्यहरूमा "मा, सँग, बाट, देखि, सम्म, ले, लाई" मध्ये कुन उपयुक्त हुन्छ त्यो राखेर वाक्य पूरा गर्नुहोस् ।
          • followingly; निम्नानुहार (/ निम्न अनुसार)
          • written below; the following; तलका ; निम्नलिखित *
          • We obtained the information as written below by sending two of these ones. यसमध्ये दुई जनालाई पठाएर निम्न लिखित जानकारी पायौं ।