Skip to main content
検索文字:以後
- いご【以後】
- 1〔ある時より後〕after; पछि ; पछाडि ; पछिल्तिर ;〔…以来〕since; from; पछि गएर ; पछिबाट ; आगे ; उपरान्त / उप्रान्त ;
- それ以後今日まで from that time down to this day; त्यसपछि (/ त्यसबेलादेखि) आजसम्म
- 西暦1853年以後 since 1853; सन् १८५३ देखि उप्रान्त (/ यता)
- 来週の水曜日以後は家にいません I shall not be (at) home on or after next Wednesday.; I shall not be (at) home from next Wednesday on. अर्को बुद्धवारदेखि म घरमा हुँदिनँ (/ हुनेछैनँ) ।
- 夜10時以後はテレビの音を小さくしなさい Turn down your TV after ten p.m. राती १० बजेपछि (/ पछाडि) टिभीको आवाज सानो बनाओ ।
- 2〔今後〕after this; from now on; hereafter; यसपछि ; अबदेखि ; उप्रान्त ;〔将来は〕in (the) future; भविष्यमा ;
- 5年以後に five years hence (/ from now); अबदेखि (/ अब उप्रान्त) ५ वर्षसम्म
- 以後気を付けます I will be more careful from now on. अबपछि (/ अबदेखि) म होशियार हुन्छु ।