検索文字:位置

  • いち【位置】
    • 1a place; a position; a location; ठाउँ ; स्थान ; रहेको स्थिति ;
      • relative positions; सापेक्षिक स्थान
      • show dimension and location by gestures; इशाराले आयाम तथा स्थान देखाउनु
      • see ones place in the purpose of this job; यो कामको उद्देश्यमा आफ्नो स्थान बुझ्नु
      • Where is Nepal located? नेपाल रहेको स्थिति के हो ? ; नेपाल कहाँ छ ?
      • My home is to the east of Tokyo. मेरो घर टोक्योको पूर्वतिर (/ पूर्वमा) पर्छ (/ रहन्छ) ।
      • Where is your hometown in Japan?” “Japan in Tokyo.” “तपाईंको घर जापानमा कहाँ पर्छ ?” “जापानमा टोक्योमा पर्छ ।”
    • 2a position; पद ; हैसियत ; अडान ; ओहदा ; दर्जा ;
      • He holds a high position in the government. ऊ सरकारी उच्च पदमा छ ।
    • 【合成語ならびに慣用表現】
    • 位置エネルギー
      • potential energy; स्थिति-ऊर्जा ;
    • 位置格
      • the locative case; सप्तमी विभक्ति ; अधिकरण ;