検索文字:何れ/孰れ

  • いずれ【何れ/孰れ】
    • 1either; कुन / कुनै ;any; जे पनि ; जुनसुकै (होस्) ;both; दुवै ;
      • At the moment I can't say which (/ yes or no). हो किन हैन अहिलै भन्न सक्दिनँ । ; अहिले कुन चाहिँ कुन भन्न सक्दिनँ ।
      • It doesn't matter (/ make any difference) which (/ whichever) you choose. जुन भए पनि कुरा एउटै हो । ; जन चीज तपाईंले रोज्नुभए पनि आखिर एउटै हो ।
        • ,Either you must come here or I must go there. तिमी कि म दुईमा कुनै एक जानुपर्छ ।
        • He is either mad or drunk. ऊ कि पागल छ कि मातेको छ ।
        • ,We would need to take a stand either of him or them. हामीले कि त उहाँको पक्षमा वा कि त तिनीहरूको पक्षमा लिनुपर्छ ।
        • Choose whichever you like better. जुनसुकै पनि मन परेको चीज रोज्नुस् ।
        • One of us is wrong. ऊ र मबीच एउटा त गलत हो ।
        • One or the other is the correct answer. दुईमध्ये एक ठीक जवाफ हो ।
        • 2,It should be because of either reason or the both. दुईवटा कारणहरूमध्ये एउटा वा दुवैले गर्दा ।
        • both individually or publicly; व्यक्तिगत तथा सामूहिक दुवै तवरमा
        • I love both equally. दुवैलाई उत्तिकै माया गर्छु नि ।
        • These books are both interesting. यी किताब दुवै गजावकै छन् ।
        • He has neither father nor mother. ऊसँग आमा या बुवा कोही छैन ।
    • 2
      • anyhow; anyway; at any rate; in any case; (जे) भए पनि ; जे होस् ; जसरी (नै) ; जे (/ जुन) सुकै भए तापनि ; तसर्थ ;
        • ,Well (/ Anyway), Im going.; I will go out anyway (/ in either case). जस्तो (/ जे) होस्, म जान्छु (/ गएँ) । ; जेहोस्, मचाहिँ जान्छु (/ गएँ) ।
        • You must go willy-nilly. इच्छा गर वा नगर तिमी जानैपर्छ ।
    • 3one of these days; someday; some other time; in due course; समयमा ; निकट भविष्यमा ; पछि कुनै बेलामा ; एक दिन ;sooner or later; in time; समयमा ; चाँडै ;
      • Let's talk it over one of these days.; Lets talk it over later on. पछि (केनै बेला) राम्ररी कुरा गरौं ।
      • You'll hear from him sooner or later. समयमै (/ एक दिन) उसबाट खबर आउला । *एक दिन
      • ,,Our actions can have consequences now or perhaps down the line. हामी अहिले जे रोप्छौं, ढिलो होस् या चाँडो, त्यसको कटनी गर्नै पर्छ ।
    • 4where; कहाँ ;
      • Where are you from? हजुर कहाँबाट हुनुहुन्छ ?