検索文字:何時も

  • いつも【何時も】
    • 1always; all the time; all along; जहिलै (पनि) ; सधैं ; सधैंभरि ; सदाका लागि ; हरबखत ; हरघडी ; हरपल *24
      • be always forgiving; सधैं क्षमावान् हुनु
      • I always wished I had more money. अझ पैसा भए हुन्थ्यो जस्तो मलाई लाग्थ्यो ।
      • You always complain about the same thing. जहिले पनि एउटै कुरामा कचकच ।
      • It has always done. त्यो सधैं गर्ने गरिन्छ ।
      • She always greeted people with a smile. उनले जहिलै पनि अरूसँग हँसी हँसी कुरा गरिन् ।
      • Hes always been that way. त्यो मान्छे पहिलेदेखि नै त्यस्तै हो ।
      • He always says the right thing. उहाँ सधैं ठीक भन्नुहुन्छ । ; उहाँको कुरा सधैं ठीक (/ सही) हुन्छ ।
      • I do that with mine every day. म त सधैं त्यसै गर्छु ।
      • My mind always goes to you. मेरो मन हर समय तपाईंतिर मात्र जान्छ ।
      • ? Why are you always so worried about everything? स–सानो कुरामा किन सधैं चिन्ता गर्छौ ?
    • 2usually; प्रायः ; सामान्यतया ; सामान्यतः ; धेरैजसो ; अक्सर ; सधैं ; सधैंजसो ; सदैव ;
      • make an extra effort; ज्यादै बढ्ता चेष्टा गर्नु ; थप प्रयास गर्नु
      • It is raining worse than ever. सधैंभन्दा अझ जोरले पानी पर्दैछ ।
      • ,That morning I ate much more than usual. त्यो बिहान मैले सधैंकोभन्दा बढी खाँए ।
      • ,Yeah. Blah-blah-blah. उफ ! उही बासी कुरा ।
      • I usually get up at six. म प्रायः बिहान ६ बजे उठ्छु ।
      • Rest a bit more than usual.; Take more rest than usual. सधैंभन्दा बढी आराम गर ।
      • as usual; सधैंको जस्तै ; सधैंझैं ;
        • The condition got back to the normal after the rainstorm ceased. आँधीबेहरीपछि वातावरण सामान्य (/ स्थिर / सन्तुलित) भयो ।
        • As usual, he was late. सधैंझैं (/ सधैं जस्तो) ऊ अबेर भयो ।
      • usual; regular; सधैंको ; सधैंको जस्तो ; सधैंझैं ;
        • We will meet at the usual time. सधैंको समयमा हामी भेट्नेछौं ।
        • As usual he was late. सधैं जस्तो (/ सधाका जस्तै) ऊ अबेर भयो ।
        • This is his usual trick (/ M. O.). यो चाहिं उसको सधैंको युक्ति (/ दाउपेच / धुत्याई / चाल) हो । *सधैंको हात
        • sit at a regular place beside the wall; भित्तापट्टिको आफ्नो नियत स्थानमा बस्नु
        • He trotted out the same old excuse. उसले न्यही पुरानो बहाना निकाल्यो ।
      • usually; सधैंजसो ; प्रायजसो ; अक्सर aksaar ;
        • She is not usually (/ normally) so kind. सधैंजसो (/ प्रायजसो) त ऊ त्यत्ति दयालु छैन ।
        • What do you both usually eat? तपाईंहरू साधारणतया (/ दैनिक रूपमा) के खाना खानुहुन्छ ?