Skip to main content
検索文字:入れる/容れる/淹れる
- いれる【入れる/容れる/淹れる】
- 1〔中に納める〕 राख्नु ; हाल्नु / हालिनु ; पसाल्नु ; भित्र पसाल्नु ; घुसार्नु ; बहाउनु *液体; भर्नु ;
- 迎え入れる welcome in; receive; पसाल्नु ; स्वागत गर्नु ; स्वीकार्नु
- 窯にまきを入れる put firewoods in an oven; चुलोमा दाउरा हाल्नु (/ राख्नु)
- 帽子を箱に入れる put a hat in (/ into) a box; टोपी बाक्समा राख्नु
- ブリキの箱に本を入れている He keeps books in a tin box. उसले ट्याङ्कामा किताबहरू राखेको छ । ।
- たらいに湯を入れる pour hot water in (/ into) the tub; बाथमा तातो पानी अहाउनु ;
- ポケットに手を入れた I put my hands into the pockets. मैले खल्तीमा हात घुसाएँ (/ पसाएँ / छिराएँ) ।
- ポケットに手を入れたまましゃべった He spoke with his hands in his pockets. उसले गोजीमा (/ खल्तीमा) हात पसालेर (/ हालेर) कुरा गऱ्यो ।
- 娘がフライパンに菜っ葉をぱっと入れた Daughter threw the greens into a frying pan. सानीले कराहीमा साग ओइरिन् (/ हालिन्) ।
- 妹が鍋に野菜を入れた Younger sister put herbs in a pot. सानीले कराहीमा साग ओइरिन् (/ हालिन्) । *ओइरनु は調理器具に何かに入れる時に使う
- コーヒーにクリームを入れますか Do you take cream with (/ in) your coffee? कफीमा दूध हाल्नुहुन्छ ?
- 4分の1の灯油を入れた He poured kerosene up to one fourth. उनले चौथाईमा मट्टीतेल भरे ।
- 彼女は手紙を封筒に入れた She slipped the letter back in its envelope. उसले खाममा चिट्ठी घुसारी ।
- パンクしたチューブに空気を入れた I inflated (/ pumped up) a flat (/ punctured) tire; मैले प्वाल पारेको टयूभमा हावा भरेँ (/ हालेँ) ।
- 新しいぶどう酒を古い皮袋に入れる put new wine into old wineskins; नयाँ दाखमद्य पुरानो मशकमा राख्नु
- 彼は前半に三点入れた He scored three goals in the first half. खेलको पहिलो भागमा उनले तीन गोल हाले ।
- 2〔中へ入らせる〕 भित्र्याउनु ; भित्र ल्याउनु ;
- 私は妻を入れた I entered my wife in. मैले आफ्नी स्वास्नीलाई भित्र्याएँ ।
- 風(空気)を入れる let in fresh air; चिसो हावा छिराउनु
- 映画館にチケットのない人を入れた He got ticketless one into the cinema hall. उसले सिनेमा हलमा विनाटिकटको मान्छे घुसायो (/ घुस्न लगायो / प्रवेश गरायो) ।
- あの男を屋敷内に入れるな Do not let him on the premises. उसलाई घरभित्र पस्न नदेऊ है ।
- 3〔収容する〕 हाल्नु ; राख्नु ; अट्नु / आटाउनु ;
- ~を檻に入れる cage~ in; ~लाई बारभिन्न हाल्नु
- そのホテルには1,000人まで入れられる The hotel can accommodate (/ hold) up to a thousand people. त्यो होटेलमा मानिसहरू एक हजारसम्म बसाउन सक्छ ।
- 講堂は500人入れられる The auditorium seats five hundred people. भवलमा ५०० जनसम्म अटाउन सक्छ ।
- 4〔はめ込む〕 हाल्नु ; हालिदिनु ; राख्नु ; भर्नु ;
- 窓にガラスを入れる put glass in a window; शीशा हाल्नु
- 基礎を入れる lay a foundation on; जग हाल्नु
- 電池を入れる have (/ put) a battery in; ब्याट्री राख्नु
- 電池,入れたばっかりなのにもう切れてるよ The fresh battery has been already finished. ब्याट्री हालेपछि एत्तिकै सकिहालेछ ।
- 楔を入れてドアを開けたままにしなさい Put a wedge in the door to stay open. खुला राख्नलाई ढोकामा कीलो लगाऊ ।
- 5〔仕入れる〕buy; stock; lay in; किन्नु ; खरीद (/ सज्जित) गर्नु ; सामान राख्नु ; भण्डार भर्नु ;〔輸入する〕import; आयात गर्नु ;〔品物を納入する〕supply; दिनु ; आपूर्ति गर्नु ;
- 彼はその商社から灯油を入れている He buys kerosene from that company. उनी त्यही कम्पनीबाट मट्टीतेल किन्छन् (/ ल्याउँछन्) ।
- 赤のスラックスを入れていますか Do you have any red slacks in stock? तपाईंसित रातो पैंट राखिएको छ ? ; तपाईंले रातो पैंट राख्नुभएको छ ?
- このサイズしか入れていません We stock (/ carry) only this size. हामीसित यही साइज मात्र छ ।
- 当店は学校に文房具を入れています We supply the schools with stationery. हामी स्कूलहरूमा स्टेसनरी पुऱ्याउने गर्छौं ।
- 6〔雇用/採用する〕hire; employ; (ज्यालामा) काम दिनु (/ गराउनु) ;〔弁護士など〕retain; वकीलको सेवा प्राप्त गर्नु ;
- 新入社員を入れる employ (/ take on) new personnel (/ staff); नयाँ मान्छेलाई काममा ल्याउनु ; नयाँ मान्छेलाई काम दिनु
- 7〔外から加える〕
- 薬を入れたスープ a medicated soup; औषधि हालेको सुरुवा
- 鎌を入れる raep ~ with a sickle; हँसिया लगाउनु
- 焼き金を入れる mark with a branding iron; तातो फलामले डाम्नु
- 疑いを入れる余地がない There is no room for doubt. शंका गर्ने ठाउँ छैन ।
- 8〔承認/容認する〕
- 人の願いを入れる grant ~'s request; ~को माग स्वीकार्नु
- 土地を1,000万ルピアの抵当に入れる mortgage (/ take out a mortgage on) one's land for ten million rupee; आफ्नो जग्गा एक करोड रूपियाँमा बन्धक राख्नु
- 9〔仲間に加える〕
- 彼を仲間に入れる let him join the group; उसलाई दलमा जोर्नु ; उसलाई दलको सदस्य बनाउनु ; दलमा उसको साथ लिनु
- 彼はその社会に入れられない He has not been accepted into (/ by) that circle.; He is a persona non grata in that circle. ऊ समाजमा अग्राह्य व्यक्ति हो । ; समाजको कोही पनि उसलाई मन पराउँदैन ।
- 10〔学校/病院に入れる〕send; पठाउनु ;
- 友人は息子を寄宿学校に入れた My friend sent his son to a boarding school. साथीले छोरालाई आवासीय विद्यालयमा (/ बोर्डिङ स्कूलमा) थन्कायो (/ राख्यो) ।
- 11〔含める〕include; मुछिनु ; संलग्न गर्नु ;
- 女子を入れて(入れずに)200人だ There are 200 people, including (excluding) girls. केटीहरू समेत (/ लगायत / सहित) (बाहेक / रहित / विना) २०० जना छन् ।
- 私は8番目の子どもで,私も入れて他に7人の兄や姉たちと一つの大きなベッドで寝ていました I was the eighth child, and I shared a large bed with seven older brothers and sisters. म आठौं सन्तान थिएँ र मलगायत अरू सात जना दाइदिदी एउटा ठूलो पलङमा सँगै सुत्थ्यौं ।
- 12〔入金する〕 पैसा तिर्नु ; पैसा जम्मा गर्नु ;
- 今月の家賃は入れましたか Have you paid this month's rent? यस महिनाको भाडा तिरिसकेको छ ?
- 娘は食費を家に入れている My daughter pays us for her meals. छोरीले हामीलाई खानाको खर्च बुझाउँछिन् (/ दिन्छिन्) ।
- 13〔投票する〕vote; भोट दिनु (/ हाल्नु) ;
- だれに入れてよいか分からない I'm at a loss who to vote for. कसको भोट हाल्दा हुन्छ, मलाई थाहा छैन ।
- 14〔念頭におく〕
- 彼の言葉を考慮に入れた I took his word into account (/ consideration).; I kept his word in mind. मैले उनको शब्द मनमा (/ ध्यानमा) राखें । ; मैले उनको शब्दमा ध्यान दिएँ ।
- 15〔集中する〕
- 気合を入れて勉強(仕事)する put oneself (/ one's heart) into one's studies (work); devote (/ apply) oneself to one's (studies) work; मन लगाएर (/ दिएर) पढ्नु (काम गर्नु) ; कम्मर कसेर पढ्नु (काम गर्नु)
- 身を入れて仕事をしたのでうまくいった He put himself into his work so that he succeeded. अङ्ग पुऱ्याएर उसले काम गरेकाले सफल भयो ।
- 16〔茶やコーヒーを〕 बनाउनु ;
- 茶を入れる make tea; चिया बनाउनु
- 「コーヒーはどのように入れましょうか」「半々のミルクコーヒーでお願いします」 “How do you like your coffee?” “Half-and-half, please.” “कस्तो कफी मनपर्छ ?” “आधा कफी र आधा दूध ।”
- 17〔機能させる〕 खोल्नु ; चलाउनु ;
- 機械のスイッチを入れる switch (/ turn) a machine on; मेशिन लगाउनु (/ खोल्नु)
- 18〔耳に〕
- お耳に入れたいことがあります I have something to tell you. एउटा कुरा तपाईंलाई सुनाउन चाहिरहेको छु । ⇒みみ(耳)