- 悪感情
人に悪感情を与える 〔悪い印象を与える〕impress a person unfavorably; अरूलाई नराम्रो छाप पार्नु ;〔相手の感情を害する〕offend a person; अरूलाई चिढ्नु ; अरूलाई पिरोल्नु ; अर्काको मन दुखाउनु ; अर्काको अपमान गर्नु ; अरूलाई रुष्ट गराउनु
- 鮮やか
美しい婦人が鮮やかな印象を残した The beautiful lady made a vivid impression on me. सुन्दर महिलाले मलाई सुस्पष्ट छाप पारिन् ।
- イメージ
〔印象〕 रूप ; आकार ; विम्ब ;
- 大きさ
中国の大きさが印象的だった I was impressed by the size of China. चीनको विस्तारमा म प्रभावित भएँ । ; चीन कति ठूलो थियो त्यसले मलाई छाप पऱ्यो ।
- 感
〔感じ〕a feeling; a sense; भाव ; भावना ; अनुभूति ; इन्द्रिय ; ज्ञानेन्द्रिय ;〔印象〕an impression; छाप ; प्रभाव ;
- 感激
〔感動的な〕moving; touching; मुट (/ मन) छुने ; रोमाञ्चकारी ; हृयदस्पर्शी ; हृदयविदारक ;〔印象的な〕impressive; मनमा छाप पार्ने ; प्रभावशाली ;〔劇的な〕dramatic; नाटकीय ; विचलित भएको ;
- 感じ
〔印象〕an impression; छाप ; गहिरो असर (/ प्रभाव) ; प्रकार ;
- 感じる
〔ある印象/感じを受ける〕sense; ठान्नु ; भन्ठान्नु ; लाग्नु ; ठाल्नु ; होश हुनु ;
- 感動
〔心を動かす〕moving; touching; मुटु (/ मन) छुने (/ पगाल्ने) ; रोमाञ्चकारी ; हृदयस्पर्शी ; हृदयविदारक ;〔印象的な〕impressive; मनमा छाप पार्ने ; प्रभावशाली ; प्रभावित (/ विचलित) भएको ;
- 消える
消えない印象を残す leave a lasting (/ an indelible) impression; let it sink into one’s heart; मनमा अमेट (/ मेटाउनै नसकिने) छाप पार्नु
- 好感
〔好印象〕a good impression; राम्रो छाप ;〔好意〕a good feeling; goodwill; मित्रभाव ;
- 最初
最初彼に会ったときにはあまり強い印象を受けなかった The first time I met him, he did not make much of an impression on me. पहिलो पटक उसलाई भेट्दाखेरी त मलाई त्यत्ति गहिरो छाप पर्दैन थियो ।
- 仕方
印象的な仕方で説明する explain in a lively way; जीवन्त ढङ्गमा बताउनु
- 染み渡る
ヒンズー教の教えが人々に染み渡っている Hinduism sank into people's hearts. हिन्दू धर्म मानिसहरूको भित्रसम्म पसेकोछ । ; मानिसहरू हिन्दू धर्ममा भिजेका (/ डुबेका) छन् । *डुब्नुは消極的な印象を与える
- 城
この書斎が私の城だ This library is my stronghold. यो मेरो लेखपढ गर्ने कोठा नै मेरो शरण (/ किल्ला / दुर्ग) हो । *शरणと言えば「逃れ場所」,किल्लाと言えば「策士の隠れ場」のような印象
- 鮮明
鮮明な表現(印象) a vivid description (impression); सजीव (/ सुस्पष्ट / जीवन्त) व्यक्त (छाप)
- 鮮烈
鮮烈な印象 a vivid (/ striking) impression; सजीव चित्र
- 染める
〔印象に残る〕 छाप पार्नु ;
- 第一
第一印象
- 調和
その本の内容の調和は印象的だ The harmony of material in the book is noteworthy. त्यस किताबमा पाइने सामञ्जस्यता बेजोड छ ।
- 砦
この書斎が私の砦だ This library is my stronghold. यो मेरो लेखपढ गर्ने कोठा नै मेरो शरण (/ किल्ला / दुर्ग) हो । *शरणと言えば「逃れ場所」,किल्लाと言えば「策士の隠れ場」のような印象
- 内容
その本の内容の調和は印象的だ The harmony of material in the book is noteworthy. त्यस किताबमा पाइने सामञ्जस्यता बेजोड छ ।
- 低い
レベルの低い人たちの仕事もレベルが低いものだ The work of the lower-class is also lower. नीचहरूको काम पनि नीच नै हुन्छ । *使い方に気をつけないと高慢な印象を与える
- 広さ
中国の広さが印象的だった I was impressed by the size of China. चीनको विस्तारमा म प्रभावित भएँ । ; चीन कति ठूलो थियो त्यसले मलाई छाप पऱ्यो ।
- ヒンズー教
ヒンズー教の教えが人々にしみ渡っている Hinduism sank into people's hearts. हिन्दू धर्म मानिसहरूको भित्रसम्म पसेकोछ । ; मानिसहरू हिन्दू धर्ममा भिजेका (/ डुबेका) छन् । *डुब्नुは消極的な印象を与える
- 深い
私は彼の言葉から深い印象を受けた I was deeply impressed by his remarks. मलाई उसको शब्दले गहिरो छाप पाऱ्यो ।
- 目/眼
〔色彩や印象が鮮やか〕
- 目覚ましい
〔顕著な〕remarkable; असाधारण ; विशिष्ट ; ध्यान तान्ने ; आमूल *根本的な;〔すばらしい〕splendid; wonderful; साह्रै राम्रो ; उत्कृष्ट ;〔印象的な〕striking; ध्यान खिच्ने ; प्रभाव पार्ने ;
- 目立つ
〔目につきやすい〕be conspicuous; be noticeable; सजिलै (/ स्पष्ट) देखिनु ; ध्यान खिँच्नु ; सुप्रकट हुनु ;〔顕著である〕be remarkable; अत्यन्त स्पष्ट (/ देखिने) हुनु ; अर्कोको ध्यान तान्नु ; उल्लेखनीय हुनु ; अगाडि उभिनु ; सामुन्ने पर्नु ;〔印象的である〕be striking; छाप पार्नु ; आकर्षित हुनु ;〔人の注意を引く〕attract attention; ध्यान खिच्नु ; ध्यान आकर्षित (/ आकर्षण) गर्नु ;〔目立たせる〕make ~ stand out; highlight; ~तिर (विशोष) ध्यान तान्नु (/ खिँच्नु) ; जोड (/ जोर) दिनु ; ~लाई महत्वपूर्ण बनाउनु ; प्रकाश पार्नु ; औल्याउनु ; दोहोरिन
- 憂鬱
〔気分が〕depressed; dejected; melancholy; अँध्यारो ; उत्साहहीन ; घोसे ; उदास ; दुःखी ; दिक्क ; विषादमय ; निराशित ; विषादग्रस्त ; विषादपूर्ण ;〔物の与える印象が〕gloomy; depressing; melancholy; अँध्यारो निराशादायी ; निराशजनक ;
- レベル
レベルの低い人たちの仕事もレベルが低いものだ The work of the lower-class is also lower. नीचहरूको काम पनि नीचै हुन्छ । *使い方に気をつけないと高慢な印象を与える