検索文字:好い加減

  • いいかげん【好い加減】
    • 1
      • You shouldn't insist on having your way so obstinately (/ stubbornly). धकेल्नु (/ जिद्दी गर्नु) पनि सीमा नाघ्नु हुँदैन (/ सीमाभन्दा बाहिर जानु हुँदैन) ।
      • The bath is just the right temperature now. बाथटबको पानी अहिले ठिक्कको छ ।
      • just) right; ठिक्कको ; चाहेअनुसारको ;
    • 2हेलचक्र्याइँ ; गैरजिम्मेदारी ; अशुद्धता ; गल्ती ;
      • Your negligence can infect others, ha. तिम्रो लापरवाहीले अरूलाई असर (/ प्रभाव) गर्छ त नि ।
      • groundless; आधारहीन ; कारणबिनाको ;inaccurate; अशुद्ध ; गलत ;irresponsible; कामचोर ; अनुत्तरदायी ; गैरजिम्मेदार ; ख्यालठट्टापूर्ण ; लापरवाह ;halfhearted; perfunctory; उत्साहशून्य ; लापरवाह ; लापरवाहीसाथ (/ मन नदिई / मन नलगाई / कर्त्तव्य पूरा गर्नलाई मात्र) गरिएको ;
        • an irresponsible and apathetic attitude; लापरवाह (/ अनुत्तरदायी / कामचोर) मनोवृत्ति
        • lax (/ careless / sloppy) job; मनपरी (/ लापरवाहीसँग) गरिएको काम
        • an inaccurate dictionary; अशुद्ध (/ गलत) शब्दकोश
        • an incoherent teaching; असम्बद्ध (/ असंगत / कुरा बाङ्गिने) शिक्षा
        • an irresponsible man; कामचोर (/ अनुत्तरदायी / गैरजिम्मेदार / लापरवाह) मान्छे
        • unstable (/ changeable) weather; परिवर्तनशील (/ घरिघरि परिवर्तर हुने) मौसम
        • give a non-committal (/ irresponsible / lackadaisical) answer; उदासीन उत्तर दिनु
        • Don't talk rubbish (/ nonsense)!; Dont say silly things! व्यर्थको कुरा नगर् !
        • The atmosphere is not too formal, neither too lukewarm. वातावरण अनौपचारिक हुनुपर्छ तर ख्यालठट्टापूर्ण होइन ।
      • groundlessly; आधारहीन भई ; कारणबिना ;inaccurately; जथाभावी ; अशुद्ध रूपले ; गलत किसिमले ;irresponsibly; अनुत्तरदायी (/ ख्यालठट्टापूर्ण) ढंगमा ; गैरजिम्मेदार तवरमा ; लापरवाह भई ;halfheartedly; perfunctorily; उत्साहशून्य भएर ; लापरवाह तरीकामा ; लापरवाहीसाथ ; मन नदिई (/ नलगाई) ;
        • speak from the top of ones head; खिसीमा ओठ लेब्याउनु ; जथाभावी बोल्नु
        • He leaves anything half done. ऊ जे पनि हेलचक्र्याइँ (/ लापरवाहीसँग / लट्याङपट्याङ) गर्छ ।
        • do one's work in a slipshod manner (/ any which way / any old how); मन नलागी–नलागी काम गर्नु ; काममा नीच मार्नु ;leave one's work halfway (/ unfinished); काम निछाउनु ; कामको बेवास्ता (/ उपेक्षा) गर्नु
        • He never does things by halves. उसले पूरै मन लाएर काम गर्छ, लटरपटर गर्दैन ।
    • 3धेरै ; अत्ति ;
      • I'm pretty tired. मलाई धेरै थकाइ लाग्यो ।
      • I'm rather fed up. यो त मलाई अत्ति भो ।