検索文字:威嚇

  • いかく【威嚇】
    • a threat; a menace; धम्की ; घुर्की ; हप्की ; त्रास ;
      • threaten; menace; intimidate; तर्साउनु ; धम्की दिनु ; धम्काउनु ; भयभीत पार्नु ; घुर्क्याउनु ; घुर्की देखाउनु ;
        • threaten a person with a knife; चक्कु निकालेर धम्की दिनु
        • He threatened to beat me. उसले मलाई पिट्छु भनी धम्कायो (/ हप्कायो / दप्कायो) ।
        • I was threatened to be killed many times. घरी-घरी ज्यान मार्ने धम्की दिइयो ।
        • The driver threatened children waling on the street and overtook them. ड्राइभरले सडकका केटाकेटीलाई छलेर (/ तर्काएर / छड्के पारेर) गाडी अगाडि बढायो ।
        • The rulers threatened (/ intimidated / frightened) the people into submission. शासकहरूले जनतालाई तर्साएर (/ धमकाएर)) मनाए ।
      • threatening; menacing; intimidating; धम्काउने ; धम्की दिने ; डर दखाउने ; भयावह ;
    • 【合成語ならびに慣用表現】
    • 威嚇射撃
      • a warning shot; गोलीकाण्ड ;
        • The policeman fired a warning shot at the fleeing man. भाग्ने पुरुषलाई पुलिसको गोलीकाण्ड घट्यो ।