検索文字:幾らでも

  • いくらでも【幾らでも】
    • 1जति ; जति भए पनि ;
      • There is still plenty. अझ धेरै (/ प्रशस्टै) छ ।
      • There are a great (/ There are ever so) many applicants. निवेदक जति भए पनि छन् ।
      • He can spend any amount of money (/ as much money as) he likes. ऊ जति पनि खर्च गर्न सक्छ । ; ऊ आफूलाई जति मन लाग्छ त्यत्तिकै खर्च गर्न सक्छ ।
    • 2जति थोरै भए पनि ;
      • Please subscribe to the fund-raising, no matter how small your contribution may be. बिन्ती छ जति थोरै भए तापनि अनुदान हालिदिनुहोस् ।