検索文字:怒る

  • いかる【怒る】
    • 1get angry; get mad; prickle; रिसाउनु ; चिढिनु ; ~लाई रिस उठ्नु ; ~सित रिस गर्नु ; रुष्ट (/ चूर / नाराज) हुनु ; फन्कनु ;get~angry (/ mad); irriate; madden; लाई रिस उठाउनु ; रिस गराउनु ; चिढाउनु ; तताउनु ; क्रोध दन्क्नु ; सक्सकउानु ;
      • a glare; रिसाएको हेराइ ; कोपदृष्टि
      • provoking causes; रिस उठाउने (/ रिस उठ्दो / चिढ्याउने) कारणहरू
      • They upset me. तिनीहरूले मलाई रिस उठाए । ; तिनीहरूले गर्दा मलाई रि उठ्यो ।
      • Are you sore at me? के तिमी मसँग रिसाएका छौ ?
      • I have a complaint againt you. तिमीदेखि मलाई रिस उठेको छ । ; म तिमीसित आगो भएको छु ।
      • She got angry with me. उसले मलाई रिस गरी । ; ऊ मसँग रिसाई । ; उसलाई मसित (/ मदेखि) रिस उठ्यो ।
      • He rose up from the table in the heat of anger. उनी रिसले टेबलबाट उठेर गइहाले ।
      • ,Please, do not become hot with anger, but let me speak just once more. रिसानी माफ होस्‌। यही अन्तिम पटक सोध्छु । *रिसानी माफ होस् ,
    • 2
      • He has square shoulders. उसले कुम उचालेको छ ।