検索文字:意図

  • いと【意図】
    • an intention; intent; इच्छा ; अभिप्राय ; आशय ; मतलब matlab ; अर्थ artha ; मनसाय ; इरादा ; मुराद ;a purpose; उद्देश्य ; लक्ष्य ; अभिप्राय ;
      • Theyre really getting the sense of the truth. तिनीहरूले सच्चाइको भाव राम्ररी बुझ्दैछन् ।
      • I did not mean it that way. मैले भन्न खोजेको कुरा त्यो होइन । ; मैले त्यो (/ त्यस्तो) भन्न खोजेको होइनँ ।
      • ,Im not sure what she thought she was accomplishing by telling us that, but needless to say, it didnt help your mother. कुन मनसायले यो सब भनेकी हो, त्यो त ऊ आफैले जानोस् । तर तिम्री ममीलाई त, आलो घाउमा नून छर्कनु जस्तै मात्र भयो ।
      • Your opinion is off (/ beside) the point. तपाईंको अभिप्राय (/ विचार) विषयबस्तुभन्दा (/ मूल विषयभन्दा) बाहिर गएछ ।
      • be going to do; be thinking of doing; intend to do; इच्छा (/ अभिप्राय / इरादा) गर्नु ; रचिएको हुनु ; मतलब राख्नु ;aim at~; उद्देश्य राख्नु ;
        • offend others (/ hurt others feelings) unintentionally; कसैको अनजानमै चित्त दुखाउनु
        • I lived just as I wanted. म आफूले चाहेबमोजिमको )/ अभिप्रेतको / इच्छा लागेअनुरूपको) जीवन बिताएँ ।
      • intentional; अभिप्रेत ; इच्छा गरिएको ; जानाजानी गरिएको ;
        • unintentional; इच्छा नगरिएको ; अनजानमै गरिएको
        • a premeditated crime (adultery); आशय-अपराध (करणी)
      • intentionally; on purpose; knowingly; जानीबुझीकन ; जानाजान / जानाजानी ; जानी-जानी ;
        • Each group is purposely kept small. हरेक समूहलाई जानाजानी सानै राखिन्छ ।
        • To toy with the feelings of others intentionally is cruel. जानाजानी अरूका भावनाहरूसित खेलवाड गर्नु भनेको एउटा क्रूर कुरा हो ।
        • It is a tree, deliberately planted by streams of water. यो रूख दोलाको धारको छेउमा जानीबुझीकन रोपेको रूख हो ।