- 相容れない
相容れない意見 conflicting opinions; नमिल्ने (/ विपरीत) विचारधाराहरू
- 相対する
相対する意見 conflicting opinions; नमिल्ने विचारधाराहरू
- 相反する
彼らの意見は相反した Their opinions were opposed.; Their opinions clashed. तिनीहरूको विचार बाझियो ।
- 合う
意見が合うこと agreement; सहमती ; मन्जुरी ; स्वीकृति
- 開く
二人の意見はだいぶ開いている There is a great gap between the views of the two. दुईजनाबीच धेरै नीतिको भेद (/ फाटो / फुट) छ ।
- 案
〔考え/意見〕an idea; विचार ; धारणा ; विचारधारणा ;
- 意
〔考え/意志〕 इच्छा ; विचार ; सोचाइ ; विचारधारा ; मन्तव्य ; धारणा ; मत mat *「母」 mata と混同しない; राय *専門的意見; वाद ;
- 一箇所/一か所
様々な背景の人たちが一箇所に生活しているので,当然ちょっとした意見の食い違いは生じる When we from different backgrounds live together, minor differences of opinion are inevitable. भिन्नाभिन्रै पृष्ठभूमि भएका हामी एकै ठाउँमा बस्दा कहिलेकाहीँ नचाहँदा नचाहँदै पनि आपसमा सानोतिनो कुरा बाझिन्छ ।
- 一致
君の意見と僕の意見は一致しなかった The opinions of you and me were contradiction. तिम्रो र मेरो सोचाइ बाझियो ।
- 一方的
一方的な意見 a one-sided view; एकोहोरो दृष्टिकोण
- 伺う
この件でご意見をお伺いしたい I would like to ask your opinion concerning this case. यस विषयमा म तपाईंको सल्लाह (माग्न) चाहन्छु ।
- 受け売り
〔他人の意見や考えの〕secondhand information; कसैको नक्कल ;
- 承る
意見を承る hear one’s opinion; ~को विचारधारणा सुन्नु (/ बुझ्नु)
- 動かす
彼は人の意見に動かされやすい He is easily affected (/ influenced) by others’ opinions. अरूले ज भन्छन् ऊ त्यसको असर (/ प्रभाव) सजिलै खान्छ ।
- 後ろ向き
それは後ろ向きの意見だ It is an opinion that goes against the times. त्यो पछिल्तिरको विचार-धारणा हो ।
- 埋める
意見の相違を埋める make up for the different opinions; मतभिन्नताहरू सुल्झाउनु (/ मेटाउनु)
- 埋める
意見の相違を埋める make up for the different opinions; मतभिन्नताहरू सुल्झाउनु (/ मेटाउनु)
- 影響
彼の意見には多くの影響力が秘られている His opinion carries a lot of weight. उसको विचारको धेरै महत्व छ ।
- 押さえ付ける
反対意見を押さえ付けた He repressed opposing opinion (/ voices). उसले विपरित धारणामाथि दखल गऱ्यो ।
- 押し付ける
意見などを押し付ける人 an self-assertive person; विना अधिकार घुस्ने व्यक्ति
- 各/各々
各の意見を聞こう We will listen to their respective opinions. सबैको विचारधारणा सुनौं । ; हामसीले सबैको विचार सुन्यौ ।
- 格差
意見の格差 difference of opinion; मतभेद ; मतमतान्तर ; असम्मति ; असहमति ; उच्छेली
- 確立
原則(意見)を確立する establish a principle (an opinion); सिद्धान्त (मत) स्थापना (/ उपस्थापन) गर्नु
- 固まる
全員の意見が固まった They have arrived at a definite conclusion. तिनीहरू सबैले एउटै निष्कर्षमा पुगे ।
- 偏る/片寄る
彼の意見は偏っている His view is one-sided. उसको विचार एकतर्फी (/ पूर्वाग्रही) छ ।
- 搗ち合う
君の意見と僕の意見は搗ち合った The opinions of you and me were contradiction. तिम्रो र मेरो सोचाइ बाझियो ।
- 噛み合う
彼らの意見はいつも噛み合わなかった Their opinions always differed.; Their opinion was always divided. उनीहरूको धारणा सधैं एकअर्कासित मिल्दैनथ्यो (/ मेल खाँदैनथ्यो) ।
- 借り物
私の意見は借り物ではない I have my own opinion. मेरो आफ्नो विचार छ ।
- 交わす
率直に意見を交わした We exchanged opinions frankly. हामी विचारको आदान–प्रदान गरौं ।
- 考え
〔思考〕thinking; ideas; thought; विचार ; सोचाइ ; सोचविचार ;〔意見〕one's opinion; विचारधारा ; मन्तव्य ; धारणा ; मत mat *「母」mataと混同しない; राय *専門的意見; वाद ;〔考え方〕
- 考える
二人の意見がすべて合うと考えるのは不自然だ It is unnatural to think that the opinions of both are always met. दुई मानिसको राय सबै कुरामा मिल्नेछ भनी आशा गर्नु मनासिब होइन ।
- 頑固
彼は頑固だった*字:自分の意見に固執した तिनी आफ्नै विचारधाराका थिए ।
- 寛大
〔与えることに〕generous; magnanimous; उदार ; उदारचित्तको ; दानी ; खुला हातले दिने ; फुक्का ;〔他人の過ちに〕lenient; कर्ण ; क्षमाशील ; कडिकडाउ नगर्ने ; दयाशील ;〔異なる意見/行動に〕tolerant; सहन सक्ने ; सहनशील ; उदार ;
- 寛容
〔異なる意見/行動などを許容すること〕tolerance; सहनशीलता sahanshiiltaa ; उदारता ; सदयता ; दयाशीलता ; सहिष्णुता ;〔度量の大きいこと〕magnanimity; generosity; उदारता ; उदारचित्त ;
- 気
〔仲よくして〕get along well with~; hit it off with~; ~सँग मिल्नु ; मिल्न सजिलो हुनु ; मेल (/ मैत्री/ घनिष्ठ) हुनु ;〔同じ意見/思考/傾向である〕be like-minded; be on the same wavelength; एक (मनको) हुनु ;
- 聞き返す
それが彼の意見なのかと聞き返した I asked him again if that was his opinion. त्यो उसको विचार हो कि भनेर मैले फेरि एक चोटि सोधेँ ।
- 期待
二人の意見がすべて合うと期待するのはあり得ない It is unnatural to think that the opinions of both are always met. दुई मानिसको राय सबै कुरामा मिल्नेछ भनी आशा गर्नु मनासिब होइन ।
- 客観
客観的な意見を聞く hear an objective opinion; वस्तुगत वा निष्पक्ष कुराहरू सुन्नु
- 協議
意見交換のための協議の場 a conference to exchange one’s thoughts; विचार आदान–प्रदान गर्ने सभा (/ सम्मेलन)
- 食い違い
様々な背景を持つ人たちが一緒に生活しているので,当然ちょっとした意見の食い違いは生じる When we from different backgrounds live together, minor differences of opinion are inevitable. भिन्नाभिन्रै पृष्ठभूमि भएका हामी एकै ठाउँमा बस्दा कहिलेकाहीँ नचाहँदा नचाहँदै पनि आपसमा सानोतिनो कुरा बाझिन्छ ।
- 食い違う
意見が食い違う have different opinions; विचार भिन्न हुनु
- 屈する
人の意見に屈して間違った道に行った He yielded to other’s opinions and went in a wrong path. ऊ अरूको विचारधारामा ढलेर गलत बाटोमा लाग्यो ।
- 汲み上げる
〔意見などを〕 लिनु ; तान्नु ; भन्न दिनु ;
- 迎合
~を自分の考え(意見)に迎合させる mold~ into one’s idea (opinion); ~लाई आफ्नो विचारमा (मतमा) ढाल्नु (/ ल्याउनु) ; ~लाई आफ्नो विचारसित (मतसित) घुलमिल पार्नु
- 激突
彼と意見が激突した His opinion clashed (/ Conflicted) with mine. उसको र मेरो सोचाइ बाझिंयो ।
- 現場
現場の人間の意見を尊重する respect the opinion of those who are doing the actual work; काम गर्नेको कदर गर्नु ; कार्यक्षेत्रका मानिसहरूको रायको कदर गर्नु
- 交換
彼らは率直に意見を交換した They openly exchanged their views (/ opinions) with one another. तिनीहरूले मन खोलेर विचार(को) आदानप्रदान गरे ।
- 肯定
肯定的な意見(言い方)をする make a positive statement; सकारात्मक टिप्पणी गर्नु
- 声
〔意見〕 विचार ; मत ;
- 固執
自分の考え(意見)に固執する hold to a personal view; insist on one’s opinion; आफ्नो दुष्टिकोणमा कट्टर (/ हठी) हुनु ; आफ्नो विचारमा जिद्दी गर्नु (/ जिद्दीवाला हुनु) ; आफ्नै विचारधारा हुनु
- 個人
私個人の意見では in my personal view; मेरो आफ्नो विचारमा
- 異なる
私の意見と彼のとでは異なる Our opinions differ.; I don't share his views. मेरो विचार र उसको बेग्लै छन् ।
- 此れ/是
此れはそういう意見だ He (/ She) thinks so. यसले त्यही सोच्छ (/ सोच्छे) ।
- コントラスト
a contrast; अन्तर ; विरोधाभास ; व्यतिरेक ; मतान्तर *意見,信条などにおける;
- 差
二人の意見の差は大きい There is a great gap between the views of the two.; Their opinions differ greatly. दुईजनाबीच धेरै नितीको भेद (/ फाटो / फुट) छ ।
- 最大公約数
〔違った意見の間の共通点〕
- 差し控える
私の意見を述べるのは差し控えます I won't say anything. म केहि भन्दिनँ । ; केहि नभन्दा हुन्छ ।
- 雑音
〔余計な意見〕 अरूको विचारधाणा ;
- 左右
人の意見に左右される be is influenced (/ swayed) by others’ opinones; अर्काका विचारधाराले असर पर्नु ; अर्काका विचारधारामा भर पर्नु
- 自身
君自身の意見はどうなんだ What is your (own) personal opinion? तिम्रो आफ्नो धारणा के हो त नि ?
- 自然
二人の意見が常に合うと期待するのは自然じゃない It’s not due to expect that two persons always agree. दुइ मानिसको राय सबै कुरामा मिल्नेछ भनी आशा गर्नु मनासिब होइन ।
- 終始
彼は終始意見を変えなかった He did not change his opinion from beginning to end. उसले एक चोटि पनि (/ उसले सुरुदेखि अन्तसम्म) आफ्नो रायलाई बदलेन ।
- 執着
執着した意見 one’s obstinate opinion; कट्टरपन्थी (/ कट्टर / कठोर) विचारधारा
- 重要
彼の意見には多くの重要性が秘られている His opinion carries a lot of weight. उसको विचारको धेरै महत्व छ ।
- 上司
上司の意見を打診したほうがよい You had better sound out your boss's views. तिम्रो हाकिमको विचार पत्ता लगाउँदा बेस होला ।
- 少数
少数意見
- 衝突
彼と意見が衝突した His opinion clashed (/ Conflicted) with mine. उसको सोचाइ र मेरो बाझिंयो ।
- 退ける
彼の意見を退けた They rejected (/ refused to adopt) his opinion. तिनीहरूले उसको विचार अस्वीकार गरे ।
- ずれ
二人の間には意見のずれがあった There was a difference (/ divergence) of opinion (/ views) between the two. दुईजनाबीच मतभेद थियो ।
- 擦れ違う
様々な背景を持つ人たちが一緒に生活しているので,当然ちょっとしたことで意見が擦れ違う When we from different backgrounds live together, minor differences of opinion are inevitable. भिन्नाभिन्रै पृष्ठभूमि भएका हामी एकै ठाउँमा बस्दा कहिलेकाहीं नचाहँदा नचाहँदै पनि आपसमा सानोतिनो कुरा बाझिन्छ ।
- 説
〔意見/主張〕an opinion; विचार ; राय ; मत ; विचार–धारणा ; सम्मति ;
- 善人
彼が善人だと言うことは確かだ There is no doubt that he is a good man. उनी असल हुन् भन्ने कुरामा दुई मत छैन । *字:「彼が善人だと言うことについて二つと意見がない」
- 専門
これは専門家の意見を求めたほうがいい We'd better ask (/ seek) a specialist's advice on this. त्यो विषयमा त विज्ञाताको (/ विशेषज्ञको) सल्लाह माग्दा हुन्छ ।
- 相違
意見の相違を埋める make up for the different opinions; मतभिन्नताहरू सुल्झाउनु (/ मेटाउनु)
- 相談
〔意見を聞くこと〕a consultation; सल्लाह ; सुझाउ ; विवेचना ; परामर्श ;〔協議〕a conference; a consultation; deliberation(s); परामर्श ; सल्लाह ; सुझाउ ; विवेचना ; कुराकानी ; वार्ता ; वार्तालाप ; बहस ;
- 双方
双方自分の意見を固守して譲りたがらなかった Both wanted to stick fast to their own opinions. दुवैले एकअर्कासामु झुक्न चाहँदैन्थे ।
- 率直
読者の率直な意見を聞きたい I want to hear the readers' candid opinions. म पाठकहरूबाट खुला (/ खुलस्त) विचार सुन्न चाहन्छु ।
- 其々/其其/其れ其れ
其々の意見を聞こう We will listen to their respective opinions. सबैको विचारधारणा सुनौं । ; हामसीले सबैको विचार सुन्यौ ।
- 尊重
人の意見を尊重する respect (/ esteem) one’s idea (/ thought); pay attention to one’s opinions; अर्काको विचारको (/ दृष्टिकोणको) कदर (/ मोल) गर्नु ; अर्काको विचारलाई ध्यानमा राख्नु
- 大-
彼らは多少意見が異なっても大問題にはしないよ They do not care much even though their opinons are somewhat divided. तिनीहरू कुनै कुरा मिलेन भन्दैमा ठूलो बबाल (/ बखेडा / व्यर्थको झगडा) खडा गर्नेछैनन् ।
- 大多数
大多数の意見 opinion of the greater number; बहुमत
- 大半
大半の意見 opinion of the greater number; बहुमत
- 対話
〔意見などの交換〕a dialogue; a dialog; कुराकानी ; संवाद ;〔談話〕a conversation; छलफल ; वादविवाद ; बोलचाल ; कुराकानी ; बात ; बातचीत ; तर्कवितर्क ; वार्ता ; वार्तालाप ;
- 妥協
妥協しない意見 one’s obstinate opinion; कट्टरपन्थी (/ कट्टर / कठोर) विचारधारा
- 多少
彼らは多少意見が異なっても大問題にはしないよ They do not care much even though their opinons are somewhat divided. तिनीहरू कुनै कुरा मिलेन भन्दैमा ठूलो बबाल (/ बखेडा / व्यर्थको झगडा) खडा गर्नेछैनन् ।
- 打診
上司の意見を打診したほうがよい You had better sound out your boss's views. तिम्रो हाकिमको विचार पत्ता लगाउँदा बेस होला ।
- 叩く/敲く
上司の意見を叩いたほうがよい You had better sound out your boss's views. तिम्रो हाकिमको विचार पत्ता लगाउँदा बेस होला ।
- 談話
〔意見を述べること〕a comment; टिप्पणी ; टीका ;
- 違う
僕の意見は君のと違う I do not agree with you.; My opinion differs from yours. तिम्रो मत र मेरो मेल खाँदैन ।
- 中心
あなたの意見は問題の中心を外れている Your opinion is off (/ beside) the point. तपाईंको अभिप्राय (/ विचार) विषयबस्तुभन्दा (/ मूल विषयभन्दा) बाहिर गएछ ।
- 躊躇
〔ためらい〕hesitation; हिचकिचाहट ; अनिच्छा ; दुबिधा ;〔不決断〕indecision; irresolution; अनिश्चिय ; हिचकिचाहट ; दुबिधा ;〔意見/方針などの〕vacillation; दोमन ; हिचकिचाहट ;〔良心のとがめによる〕scruples; आनाकानी ; अनकनाइ ; हिचकिच ;
- 調和
君の意見と僕の意見は調和しなかった The opinions of you and me were contradiction. तिम्रो र मेरो सोचाइ बाझियो ।
- 一寸した
様々な背景を持つ人たちが一緒に生活しているので,当然ちょっとした意見の食い違いは生じる When we from different backgrounds live together, minor differences of opinion are inevitable. भिन्नाभिन्रै पृष्ठभूमि भएका हामी एकै ठाउँमा बस्दा कहिलेकाहीँ नचाहँदा नचाहँदै पनि आपसमा सानोतिनो कुरा बाझिन्छ ।
- 追従
他人の意見に追従する follow the opinion(s) of other people; अर्काको विचारलाई पछयाउनु
- 付き従う
彼は人の意見に付き従った He just followed other's saying. ऊ अर्काको भनाइमा लहसियो । ; ऊ अर्काको भनाइमा लाग्यो ।
- 突っ込む
その問題についてだれも突っ込んだ意見を述べる者はいなかった No one really went deeply into the matter. त्यो समस्याको विषयमा कसैले अझ (कोट्याउन) मूख खोल्दैनथियो । ; त्यो समस्यालाई छुन (/ प्रस्तुत गर्न) कसैले आँट गर्दैनथियो ।
- 同意
君の意見に同意するよ I agree with your opinion. म तिम्रो रायसित (/ मतसित / विचारसित) सहमत छु ।
- 同感
意見に同感する agree with an opinion; तिम्रो रायसित (/ मतसित) सहमत हुनु
- 同調
意見に同調する be sided with an opinion; तिम्रो रायसित (/ मतसित) सहमत हुनु
- 通す
自分の意見を通す stick to one's opinion; आफ्नो तुजुक राख्नु ; आफ्नो जिद्दी गरिराख्नु
- 採る
彼の意見を採りたい I prefer his view. उसको विचार राम्रो लाग्यो ।
- 蔑ろ
彼の意見は蔑ろにされた His opinion was ignored (/ made light of). उसको विचार हेपियो (/ बेवास्ता गरियो / तुच्छ ठानियो) ।
- 倣う
~を自分の考え(意見)に倣わせる mold~ into one’s idea (opinion); ~लाई आफ्नो विचारमा (मतमा) ढाल्नु (/ ल्याउनु) ; ~लाई आफ्नो विचारसित (मतसित) घुलमिल पार्नु
- -の
二人の人間の意見が常に合うと思うのは不自然だ It is unnatural to think that the opinions of both are always met. दुई मानिसको राय सबै कुरामा मिल्नेछ भनी आशा गर्नु मनासिब होइन ।
- 恥ずかしがる
恥ずかしがらずに意見をどしどし出しなさい Don't be shy about giving your opinion. नहिचकिचाइकन (/ संकोच नमानी) आफ्नो विचार झन्झन् व्यक्त गर ।
- 外す
あなたの意見は問題のポイントを外している Your opinion is off (/ beside) the point. तपाईको अभिप्राय (/ विचार) विषयबस्तुभन्दा (/ मूल विषयभन्दा) बाहिर गएछ ।
- 外れる
あなたの意見は問題の中心を外れている Your opinion is off (/ beside) the point. तपाईंको अभिप्राय (/ विचार) विषयबस्तुभन्दा (/ मूल विषयभन्दा) बाहिर गएछ ।
- はっきり
その問題についてだれもはっきりと意見を述べる者はいなかった No one really went deeply into the matter. त्यो समस्याको विषयमा कसैले अझ (कोट्याउन) मूख खोल्दैनथियो । ; त्यो समास्यालाई छुन (/ प्रस्तुत गर्न) कसैले आँट गरेन ।しかしこのことははっきりと言えない तथापि, यो किटेर भन्न सकिंदैन ।
- 発言
〔意見を述べること〕speech; वर्णन ; बाणी ; छोटो भाषण ;〔その意見〕a remark; a statement; टिप्पणी ; कथन ; वक्तव्य ; वयान ;
- 反対
反対意見
- 卑下
彼の意見は卑下された His opinion was ignored (/ made light of). उसको विचार हेपियो (/ बेवास्ता गरियो / तुच्छ ठानियो) ।
- 引っ込める
彼は自分の意見を引っ込めた He withdrew his statement. उसले आफ्नो भनाइ वापस लियो ।
- 一握り
それはほんの一握りの意見にすぎない It's only the opinion of a handful of people. त्यो थोरै (/ एकमुठी) मानिसको मत मात्र हो ।
- 捻くれる
捻くれた考え(意見) warped (/ twisted / abnormal) thinking (opinions); टेढो (/ विकृत / वक्र) सोचाइ (धारणाहरू)
- 開き
意見の開き difference of opinions; मतान्तर
- 開く
二人の意見はだいぶ開いている There is a great gap between the views of the two. उनीहरूबीचको मतभिन्नता धेरै छ ।
- 吹き込む
~に自分の考え(意見)を吹き込む mold~ into one’s idea (opinion); ~लाई आफ्नो विचारमा (मतमा) ढाल्नु (/ ल्याउनु) ; ~लाई आफ्नो विचारसित (मतसित) घुलमिल पार्नु
- 不賛成
君の意見には不賛成だ I do not agree with you. तिम्रो सोचाइमा म असहमत (/ नामन्जुर) छु ।
- 不自然
二人の意見がすべて合うと考えるのは不自然だ It is unnatural to think that the opinions of both are always met. दुई मानिसको राय सबै कुरामा मिल्नेछ भनी आशा गर्नु मनासिब होइन ।
- 二つ
二つの意見は両立しない The two statements are not consistent. ती दुई कथनहरू मिल्दैनन् ।
- 普通
二人の意見が常に合うと期待するのは普通じゃない It’s not due to expect that two persons always agree. दुइ मानिसको राय सबै कुरामा मिल्नेछ भनी आशा गर्नु मनासिब होइन ।
- 打付かる
父とはよく意見が打付かる My father's ideas frequently clash with mine.; My father and I often disagree. कहिले–काहिँ बुवाको र मेरो सोचाइ बाझ्छ (/ असहमत हुन्छ) । ; कहिले–काहिँ म बुबासित जुझ्छु (/ बाझ्छु) ।
- 無難
この二人は多くの点で意見の一致を見たわけではない,と言うほうが無難であろう It seems safe to say that there was not a lot on which the two might see eye to eye. धेरै कुरामा यी दुई जनाको धारणा एकअर्कासित मेल खाँदैनथ्यो भन्नु गलत हुनेछैन ।
- 不和
〔仲たがい〕discord; मतभेद ; विच्छेद ; बेमेल ; फुट ; विसंगती ; बेसुरापन ;〔紛争〕trouble; अशान्ति ;〔意見の相違〕differences; a disagreement; bad blood; अदब ; फरक ; अन्तर ; भिन्नता ; भेद ; दुश्मनी ; मतभेद ;
- 分裂
意見が真っ二つに分裂した Their opinion has polarized. विचार ठ्याक्क बाझियो (/ फाट्यो / बेमेल भयो) । ; विचार-धारणा दुई विपरीत पक्षमा छुट्टियो ।
- 平和
意見の相違を平和に解決する handle disagreements in a peaceful manner; मतभेद हुँदा शान्तिपूर्ण ढङ्गमा सुल्झाउनु
- 隔たり
〔差〕a difference; फरक pharak ;〔意見などの大きな差〕a gulf; a gap; अन्तर ; अन्तराल ; पेचो ;
- 変化
彼の意見は変化しやすい His opinions are variable.; He changes his mind easily. उसको धारणा सजिलै बदलिन्छ ।
- ポイント
あなたの意見は問題のポイントを外れている Your opinion is off (/ beside) the point. तपाईंको अभिप्राय (/ विचार) विषयबस्तुभन्दा (/ मूल विषयभन्दा) बाहिर गएछ ।
- 曲がる
曲がった意見 abnormal opinions; विकृत (/ वक्र) धारणाहरू
- 真っ二つ
意見が真っ二つに分かれた Their opinion has polarized. विचार ठ्याक्क बाझियो (/ फाट्यो / बेमेल भयो) । ; विचार-धारणा दुई विपरीत पक्षमा छुट्टियो ।
- 見方
見方の相違 a difference of viewpoint; दृष्टिकोणमा फरक ; विचारधारणामा भिन्नता ;〔意見の〕 difference of oppinion; disagreement; dissent; मतभिन्नता(हरू) ; मतभेद(हरू) matbhed ; मनमुटाव
- 道
その道の人の意見を聞くべきだ We must seek expert (/ professional) advice. त्यसको विद्सित (/ विद्वानसित) सल्लाह माग्नु पर्छ ।
- 無視
彼の意見は無視された His opinion was ignored (/ made light of). उसको विचार हेपियो (/ बेवास्ता गरियो / तुच्छ ठानियो) ।
- 銘々/銘銘
銘々の意見を聞こう We will listen to their respective opinions. सबैको विचारधारणा (/ विचार) सुनौं ।
- 雌/牝
牛と自分の雌馬を交換することで爺さんは意見の一致を見た The old man agreed to exchange his horse with a cow. बाजेले गाईसँग आफ्नी घाडी साट्ने सहमति (/ मन्जुरी) जनाए ।
- 求める
これは専門家の意見を求めたほうがいい We'd better ask (/ seek) a specialist's advice on this. त्यो विषयमा त विज्ञाताको (/ विशेषज्ञको) सल्लाह माग्दा हुन्छ ।
- 問題
あなたの意見は問題の中心を外れている Your opinion is off (/ beside) the point. तपाईंको अभिप्राय (/ विचार) विषयबस्तुभन्दा (/ मूल विषयभन्दा) बाहिर गएछ ।
- 歪む
歪んだ意見 abnormal opinions; विकृत धारणाहरू
- 行き違い
様々な背景を持つ人たちが一緒に生活しているので,当然ちょっとしたことで意見の行き違いが生じる When we from different backgrounds live together, minor differences of opinion are inevitable. भिन्नाभिन्रै पृष्ठभूमि भएका हामी एकै ठाउँमा बस्दा कहिलेकाहीं नचाहँदा नचाहँदै पनि आपसमा सानोतिनो कुरा बाझिन्छ ।
- 譲る
双方自分の意見を固守して譲りたがらなかった Both wanted to stick fast to their own opinions. दुवैले एकअर्कासामु झुक्नु चाहँदैननथे ।
- 理性
二人の意見が常に合うと期待するのは理性的じゃないよ It is not logical to expect that the opinions of the both always get along. दुई मानिसको राय सबै कुरामा मिल्नेछ भनी आशा गर्नु मनासिब होइन ।
- 両立
二つの意見は両立しない The two statements are not consistent. ती दुई कथनहरू मिल्दैनन् (/ असंगत छन्) ।
- 論
〔意見/見解〕 ~वाद ;
- 論議
〔話し合い〕a discussion; चर्चा ; छलफल ; तर्कवितर्क ;〔意見を主張して〕 an argument; चर्चा ; तर्क *論じること; वाद ; विवाद ; विवादास्पद ; बहस *激しい; कचिङ्गल / कचिङल ;
- 分かれる
意見が真っ二つに分かれた Their opinion has polarized. विचार ठ्याक्क बाझियो (/ फाट्यो / बेमेल भयो) । ; विचार-धारणा दुई विपरीत पक्षमा छुट्टियो ।
- 藁
世論投票 public opinion; पराले मत *字:藁の意見。藁で籤を引いたことから
- 割れる
意見が二つに割れた Their opinion has polarized. तिनीहरूको विचार-धारणा दुई विपरीत पक्षमा छुट्टियो ।