Skip to main content
検索文字:憤る
- いきどおる【憤る】
- be angry at (/ with / about); be enraged by (/ at)~; ~सँग (/ सित) क्रुद्ध (/ क्रोधित / आँटिलो / रिसले चुर / रुष्ट / नाराज / आक्रोशित) हुनु ; झोकिनु ; प्रचण्ड रूपले रिसाउनु ; चिढिनु ; रिस गर्नु ; फन्कनु ;
- 君に僕は憤っている I am angry with you. तिमीदेखि मलाई रिस उठेको छ । ; म तिमीसित आगो भएको छु ।
- 彼は憤って部屋をとび出した He rushed (/ flung) out of the room in indignation. रिसले चूर (/ रुष्ट) भएर ऊ कोठाबाट फट्ट निस्कियो ।
- 彼は友人の裏切りに憤っていた He was indignant at (/ He resented) his friend's betrayal. साथीले धोका दिएकोले ऊ क्रोधी भएको थियो ।