検索文字:抱く

  • いだく【抱く】
    • 1embrace; hug; hold~in one's arms; हातमा राख्नु ; अँगाल्नु ; अँगालो मार्नु (/ हाल्नु) ; आलिङ्गनु ; आलिङ्गन गर्नु ; छातीमा टाँस्नु *
    • 2hold; have; bear; entertain; harbor; (मनमा) राख्नु ;
      • cherish a hope; आशा राख्नु
      • love and respect one another; एकअर्कालाई माया अनि आदर गर्नु
      • harbor rage; मनमा रिस पालिराख्नु
      • bear a grudge against~; bear ill will toward(s)~; ~प्रतिको द्वेष (/ दुश्मनी) मनमा राख्नु
      • an intended purpose; अभिष्ट (/ मनमा राखेको) उद्देश्य
      • be interested in each other; एकअर्काको कामकुरामा चासो लिनु (/ राख्नु)
      • His habits revolt me. उसको आदतले ममा विरक्ति उत्पन्न गर्छ ।
      • We also should be as convinced as he was of the hope. त्यो आशाबारे हामी पनि उहाँ जत्तिकै निश्चित (/ विश्वस्त) हुनु पर्छ ।
      • It gives you a right motive. त्यसले तपाईंलाई सही मनसाय (/ उत्प्रेरणा) दिन्छ ।
      • I became interested in her. उनीप्रति मलाई चासो जाग्न थाल्यो ।