検索文字:生かす/活かす

  • いかす【生かす/活かす】
      • 1spare ~'s life; let ~ live; ~लाई जियाउनु ; ~को जिउँदै (/ जीवितै) राखनु ;
        • He is being kept alive by medication. उसलाई औषाधीले जियाइरहेछ (/ जिउँदो पारिरहेछ) ।
        • Lets spare their lives. तिनीहरूलाई जिउँदै राखौं ।
        • We can't let him live. हामी उसलाई त जीवित राख्न सक्दैनौं ।
        • He has survived (/ kept) me here. उसले मलाई यस ठाउँमा टिकाइदियो (/ ठाउँमा बस्न बनाइदियो) ।
      • 2bring ~ back to life, revive; ~लाई पुनार्जिवत (/ पुन: जीवित) पार्नु ;resuscitate; ~लाई जियाउनु (/ जीवित रहन दिनु) ; जिवत बनाउनु ; ब्यूँताउनु ;
      • 1make use of~; utilize; ~को प्रयोग गर्नु ;
        • He is wasted as a schoolmaster. शिक्षकको कामले उसको क्षमतालाई पूर्णरूपले प्रयोग गर्न सकेन ।
        • Putting his knowledge of Nepalese to (practical) use, he started doing business. नेपाली भाषाको सदुपयोग गरी उसले नयाँ व्यवसाय सुरु गऱ्यो ।
        • He applied the knowledge acquired from the agricultural training to his cultivation. कृषि तालिमबाट पाएको ज्ञानलाई उसले खेतीपातीमा उपयोग (/ लागू) गऱ्यो ।
      • 2revive; फेरि प्राण हाल्नु ;