検索文字:生き残る

  • いきのこる【生き残る】
    • survive; outlive; जिउनु ; रहिरहनु ; जीवित रहनु ; अस्तित्वमा रहनु ; बाँच्नु ; बाँचिरहनु ; बच्नु ; ज्यान बच्नु ; बाँकी रहनु ;
      • the bereaved family; शेष परिवार ; मृतकको परिवार ; शोकसन्तपत (/ आफ्नो प्रिय मरेर शोकमा परेको) परिवार
      • a survivor; शेष (/ बाँचेको) व्यक्ति ; शेष जन
      • survived crops; standing crop; मौजुदा बाली
      • the survivers at the earthquaks; भूकम्पमा बाँचेकाहरू
      • survive an earthquake; भूकम्पबाट बाँच्नु
      • They survived. तिनीहरूको ज्यान बच्यो । ; तिनीहरू बाँचे ।
      • I'm not certain of my survival. मेरो जीवन रहला कि नरहला, पक्का छैन ।
      • Those who were left alive also got killed or became prisoners. बाँकी रहेकाहरू या त मारिए वा बन्दी बनाएर लगिए ।
      • ,Railway buffs hope that a solution can be found to save these exhilarating trains. यी रमाइला रेलहरूलाई बचाइराख्नको लागि कुनै समाधान निकाल्न सकिएला भन्ने कुरामा रेलका सौखिनहरू आशावादी छन्‌।
      • My dying is better than my being alive. मेरो निम्ति बाँच्नुभन्दा त मर्नु नै निको (/ असल) हुन्छ ।