検索文字:田舎

  • いなか【田舎】
    • 1the country; the countryside; गाउँ ; देहात ; ग्राम ; काँठ ;rural districts; गाउँको (/ देहाती / ग्रामीण) इलाका ; देहात ;local areas; the sticks; स्थानीय इलाका ;
      • rusticity; देहातीपन ; सोझोपन
      • live in the country (/ sticks); गाउँमा (/ देहातमा) बस्नु
      • a country-bred youth; गाउँले ; गाउँमा जन्मेर फुर्केको युवक
      • rustic (/ countrified) appearance; ग्रामीण (/ पाखे / देहाती) रूप
      • a provincial way of thinking; सोझो (/ अपरिष्कृत / असभ्य) सोचाइ
      • I was brought up in the country.; I am country-bred. म गाउँमा हुर्केको । ; म गाउँले हो ।
      • I want to live in the country in my old age. म बुढेसकालको समयमा कुनै गाउँमा बस्न चाहन्छु ।
      • rural, country; countrified; rustic; गाउँको ; देहातको ; देहाती ; ग्रामीण ; ग्रमम्य ; सोझो ; पाखे ;provincial; अपरिष्कृत ; सुकुमारी ; प्रान्तीय ; संकीर्ण विचारको ; काँठे ;
        • rural (/ country) life; गाउँको (/ देहाती / ग्रामीण / ग्राम्य) जीवन
        • This is pure country wheat flour. यो गाउँको सोझो (/ शुद्ध) पीठो हो ।
    • 2one's home (hometown); मातृभूमि ; गृह इलाका ; घर ; स्वदेश ; जन्मभूमि ;
      • I come from Nuwakot. मेरो घर नुवाकोट हो । ; म नुवाकोटबाट आएको हुँ ।
      • I want to live in my home country when I get old. म मेरो बुढेसकाल आफ्नै देशमा बिताउन (/ बस्न) चाहन्छु ।
      • He quit his job and went back to his hometown (/ home village).
    • 【合成語ならびに慣用表現】
    • 田舎言葉
      • a regional dialect; काँठे (/ गाउँको) बोली ;a regional word (/ expression); काँठे बोली ; ग्राम्य शब्द ;
    • 田舎っぺ
      • ⇒田舎者
    • 田舎訛り
      • a provincial accent; प्रान्तीय बलाघात ; गाउँको उच्चारण ;
    • 田舎町
      • a country town; गाउँ ; गाउँको बजार ;
    • 田舎道
      • a country road (/ path); गोरेटो बाटो ; आली ; आँठो ; हिल ; कान्लो ;
    • 田舎娘
      • a girl fresh from the country; a country-woman; ग्रामीण नारी ; सुकुमारी कन्या ; गाउँकी केटी ;
    • 田舎者
      • a countryman; a provincial; गाउँले ; गाउँको मान्छे ; किसान ; गँवार ;country folk; गाउँलेहरू ; गाउँकाहरू ; किसानहरू ;a boor; a hick; a yokel; a bumpkin; a country cousin; काँठे ; पाखे *गँवार ; देहाती गँवार मान्छे ; गाउँको सीधा–साधा वासिन्दा ; अशिष्ट मान्छे ; ढंग (/ राम्रो आचरण) नभएको ;
        • I was brought up in the country.; I am country-bred. म गाउँमा हुर्केको । ; म गाउँले हुँ ।
        • He's quite an unrefined yokel.; He's simply a crude country bumpkin. ऊ गँवार (/ पाखे / गाउँले) मात्र हो ।
    • 田舎家
      • a farmhouse; a country cottage; गाउँघर ;