検索文字:異常

  • いじょう【異常】
    • fault; disorder; विकार ; खराबी ;
      • No disorder. कुनै विकार छैन ।
      • how to respond to an abnormal situation occurred to the delivered goods; डेलिभरी भएका सामानमा असामान्यता हुँदा गरिने काम
      • unusual; extraordinary; peculiar; singular; uncommon; असामान्य ; अनौठो, अनौठी, अनौठा ; असाधारण ; अदभूत ;abnormal; अस्वाभाविक ; अनौठो, अनौठी, अनौठा ;remarkable; असाधारण ; विशिष्ट ; ध्यान तान्ने ;
        • an abnormal nature (looking / person); अनौठो (/ उग्र / असामान्य / असाधारण) स्वभाव (रूप / मान्छे)
        • an extraordinary (/ unusual) disease; असामान्य (/ असाधारण) रोग
        • an unnatural (/ abnormal) baby (incident); असामान्य (/ अनौठो / विचित्रको / विलक्षण) शिशु (घटना)
        • a peculiar (/ disgusting / gross) smell from the garbage; फोहोरको उग्र (/ ज्यादै चर्को / तीव्र) गन्ध
        • What an unusual scene? कस्तो असामान्य (/ अनौठो / असाधारण) दृश्य !
        • The engine made funny noises. इन्जिनबाट अनेक प्रकारको आवाज निस्कियो ।
        • It is no rare (/ uncommon) matter. त्यो कहिल्यै नपाइने चीज त होइन । ; त्यो त्यति दुर्लभ चीज त होइन ।
        • The abnormal fluctuations in stock prices threw the market into a panic. शेयर मूल्यहरुमा असामान्य उतार चढावका कारण बजार त्रासमा पऱ्यो ।
      • unusually; extraordinarily; remarkably; अनौठो प्रकारले ; असामान्य किसिमले ; अनौठो ढंगमा ; लछेप्रो ;
        • extra strong; असाध्यै (/ असाधारण रूपले) बलियो
        • This pond is extremely deep. यस पोखरी बेपत्ता (/ असाध्य / अत्याधिक) गहिरो छ ।
        • He talks like crazy. ऊ ज्यादै (/ अति) बढी बोल्छ ।
        • a boy with a full of energy; a red-blooded boy; उत्ताउलो (/ बढ्ता फुर्तीफार्ती देखाउने / अनुशासनहीन / बेअदबको) केटो
        • Achar is just extremely hot. अचार उग्र (/ असाध्य / ज्यादै / अति) पिरो रहेछ ।
        • When I walked up a slope I became extremely hot. उकालो हिँड्दा उग्र (/ ज्यादै चर्को / तीव्र / प्रचण्ड) गर्मी भयो ।
        • It sounds strange. त्यो त अनौठो सुनिन्छ ।
        • He smokes like mad. ऊ ज्यादै चुरोट पिउँछ ।
        • It sounds strange. त्यो त अनौठो सुनिन्छ ।
    • 【合成語ならびに慣用表現】
    • 異常気象
      • abnormal (/ unusual) weather; असामान्य (/ असाधारण) मौसम ;
    • 異常興奮
      • ⇒ひすてりー(ヒステリー)
    • 異常発生
      • insect plagues; कीरा-फट्याङ्‌ग्राको महामारी
      • ,Our train was stopped by a locust plague. सलहको ठूलो बथानले गर्दा हाम्रो रेल यात्रा नै रोकियो ।
      • ,A red tide occurs when there is a sudden and rapid increase in these microscopic dinoflagellates. सूक्ष्म जीवी डिनोफ्लाजीलेट अकस्मात्‌ र तीव्र गतिमा वृद्धि हुँदा रेड टाइड उत्पन्‍न हुन्छ ।
    • 異常反応
      • an allergy; एलर्जी ; अनौठो प्रक्रया ;

※「異常」を含む、その他の「合成語ならびに慣用表現」