検索文字:異物

  • いぶつ【異物】
    • an alien substance; a foreign body; बाह्‍य तत्त्व ; कसिङ्गर ; फोहोर ;
      • rinse all residues off your face with clean water; सफा पानीले पखालेर छालामा रहेका फोहर पखाल्नु
      • A foreign body entered in the eye. आँखामा कसिङ्गर (/ फोहोर) पस्यो ।
      • ,Foreign matter can get into your eyes while you are working under the car. कारको मुनि काम गर्दा तपाईंको आँखामा बिझाउने कुराहरू पस्न सक्छन्‌ ।
      • ,Certain types of oysters can turn irritants into lustrous pearls by enveloping them in layers of nacre. कुनै-कुनै प्रकारका सिपीले यसलाई कोतर्ने अनावश्‍यक वस्तुहरूलाई लेसोले ढाकेर चहकिलो मोतीमा परिणत गर्छन्‌ ।
      • ,Macrophages devour all that is foreign to the organism. म्याक्रोफेजहरूले शरीरलाई नचाहिने बाह्‍य तत्त्वहरू सबै खान्छन्‌ ।