検索文字:痛め付ける

  • いためつける【痛め付ける】
    • torment; साह्रै सताउनु ; यातना दिनु ;beat~up; कुटपिट (/ पिटाइकुटाइ) गर्नु ; ठोक्नु ; घरिघरि हिर्काउनु ;bully; (बल देखाएर) धम्काउनु ; भयभीत गर्नु ;
      • treat others badly; अरूसित दुर्व्यवहार गर्नु ; अरूलाई खुट्टाको धूलो ठान्नु *
      • He tormented a young guy through hoodlums. उसले गुन्डाद्वारा केटालाई पिटायो ।
      • He was bullied by a large group of boys. ऊ ठूलो हुलबाट धेरै पिटाइ खायो ।
      • Why does he need to scold her so severely? किन त्यो केटीलाई यत्ति धम्काउनु (/ भयभित पार्नु) पऱ्यो ?