検索文字:祈り

  • いのり【祈り】
    • 1a prayer;a grace; प्रार्थना ; बिन्ती ; अर्जी ;
      • an ardent prayer; व्यग्र प्रार्थना
      • begging for pardon; क्षमाप्रार्थना
      • a closing prayer; समापन प्रार्थना
      • a model prayer; आदर्श प्रार्थना
      • a brief prayer; चाँडै छोटो प्रार्थना
      • a Muslim prayer; नमाज namaaj
      • ⇒いのる(祈る)
      • prayerfully; प्रार्थनापूर्वक ; प्रार्थना गरेर
      • ,A heartfelt prayer during extreme stress and serious illness is invaluable. चिन्तामा डुब्दा र गम्भीर बिरामी हुँदा मनैदेखि प्रार्थना गर्नु साँच्चै महत्त्वपूर्ण छ ।
    • 2आशा ; प्रार्थना ; बिन्ती ;
      • Your prayer will be heard (/ answered). तेरो बिन्तीको सुनाइ हुनेछ ।