検索文字:祈る

  • いのる【祈る】
    • 1pray to~, say (/ offer) a prayer; सित (/ लाई) प्रार्थना गर्नु (/ चढाउनु / टक्राउनु) ;say a grace; प्रार्थना गर्नु ;को पुकारा गर्नु ; पुकार्नु ;plead; supplicate; अन्तरबिन्ती (/ बिन्तीप्रार्थना) गर्नु ;
      • one who prays (/ asks); प्रार्थक ; पार्थी ; प्रार्थना गर्ने
      • pray to God; परमेश्वरसित प्रार्थना गर्नु ; परमेश्वरमा पुकारा गर्नु
      • pray to God fervently (/ wholeheartedly); व्यग्र (/ अटुट) प्रार्थना गर्नु (/ चढाउनु)
      • Pray in my behalf that my hand may be restored to me. मेरो हात फेरि ज्यूँका त्यूँ होस् भनी प्रार्थना गरिदिनुहोस् ।
      • I pray his soul may rest in peace. उहाँको आत्मा अमर होस् भनी म बिन्ती चढाउँछु । ; उहाँको आत्मा शान्तिको लागि प्रार्थना चढाउँछु ।
    • 2pray; hope; चाहना (/ आशा) राख्नु ;
      • I wish you good luck (success). तपाईंको कल्याण (/ शुभ) होस् भन्ने म आशा गर्छु ।