検索文字:祝う

  • いわう【祝う】
    • congratulate ~ on _; को लागि लाई बिधाई (/ स्वाबासी) दिनु ;celebrate; observe; (उत्सव) मनाउनु ; गुणगान गर्नु ;be celebrated; मनाइनु ;
      • in celebration of a person's wedding; बिहको कामना मनाउँदै
      • commemorate (/ celebrate) a memorial; स्मरणार्थ उत्सव मनाउनु
      • festivals to be celebrated in Kathmandu; काठमाडौंमा मनाइने चाडहरू
      • Lets celebrate the victory! जयजयकार मनाऔं ।
      • The longevity of grandfather was commemorated on his birthday. जन्मदिनमा हजुरबाको चिरायुको कामन गरियो ।
      • The classmates conglaturated him for being the top of the class. कक्षामा प्रथम भएकाले उसलाई साथीहरूले बधाई दिए । ; कक्षामा प्रथम भएकाले उसको साथीहरूले प्रशंसा (/ स्याबासी) गरे ।
      • I congratulate you on your marriage. तपाईंको विवाहमा (/ विवाहको लागि) तपाईंलाई बधाई छ ।
      • We congratulated on my sons pass of the examination. जाँचमा छोरा सफल भएकोले हामीले हर्षबढाइँ गऱ्यौं ।
      • 60One happily married couple reached their 60th wedding anniversary. एउटा सुखी दम्पतीले आफ्नो विवाहको ६० औं वार्षिकी मनाए ।
      • This is one of the happiest events (/ occasions) of my life. यस्तो शुभ (/ मंगलकारी) दिन मेरो जिन्दगीमा अरू कहिल्यै हुँदैन । ; यस्तो हर्सोल्लासको दिन मेरो जीवनमा अरू छैन ।