検索文字:移動

  • いどう【移動】
    • a movement; सरुवा / सरूवा ; स्थानान्तर / स्थानान्तरण ; अपसारण ; अधिवास ; ठाउँ सराइ ; पजनी *migration; देशान्तरण ; देश सर्ने काम ;
      • racial migration; जातीय प्रवास
      • migrant; स्थानान्तर ; चल ;
        • a call to move; सार्ने बोलावट
        • preparing to move; सर्नका लागि गर्नुपर्ने तयारी
        • ,,She had willingly supported her husband in this great journey into the destination. तिनी गन्तव्य नभएको यो लामो यात्रामा आफ्नो पतिलाई साथ दिन यथासक्दो गर्दै थिइन्‌ ।
      • move; transfer; सरेर जानु ; सरिजानु ; ओसार्नु ; सर्नु ; सरुवा हुनु ; अन्यत्र (/ बसाइँ) सर्नु ; अन्यत्र (/ यताउता) जानु ; स्थानान्तरण (/ स्थान परिवर्तन) गर्नु ; हट्नु ;सार्नु ; हटाउनु ; सरुवा गर्नु (/ गराउनु) ;आउ–जाउ गर्नु ; सारिइरहनु ;migrate; मा बसाइँ सर्नु ; बसाइँसराइ (/ आप्रवास) गर्नु ; ठाउँ (/ दिशा) बदल्नु ; अर्को देशमा बसोबास गर्नु ;
        • move (/ transfer) to where the need is greater; बढी आवश्यकता भएका इलाकाहरूमा बसाइँ सर्नु
        • Please move your car. गाडी पर सार्नू ।
        • He moved (/ transferred) over there. ऊ परतिर सऱ्यो (/ हट्यो) ।
        • We moved from there. हामीहरू त्यहाँबाट स्थानान्तर भयौं । ; त्यहाँबाट हाम्रो ठाउँ सराइ भयो ।
        • ,You move nearer here. तिमी अलि वर (/ यतातिर) सर ।
        • A trees shadow moves with the sun. रूखको छाया घामकै दिशातिर हिँड्छ ।
        • 10The shadow went forward ten steps. छाया दश कदम अघि सऱ्यो ।
        • Let's move (/ go) on (/ ahead) to the next page (program). अर्को पृष्ठमा (कार्यक्रममा) जाऔं (/ प्रवेश गरौं) । *सरौं
    • 【合成語ならびに慣用表現】
    • 移動記録
      • record of the official changes; पजनीकागज ;
    • 移動先
      • new address; सरेर गएको ठाउँ ; नयाँ ठेगाना ;
    • 移動診療所
      • a traveling clinic; दौडाहा क्लिनिक ;
    • 移動性
    • 移動性の
      • प्रवासी ;
    • 移動チーム
      • mobile team; घुम्ती टोली ;
    • 移動動詞
      • movement verb; गतिबोधक क्रिया ;
    • 移動図書館
      • a traveling library; a bookmobile; घुम्ती पुस्तकालय ;
    • 移動病院
      • a hospital on wheels; घुम्ती अस्पताल ;
    • 移動法廷
      • mobile court; घुम्ती अदालत ;
    • 移動放牧
      • rotational grazing; घुम्ती चरन ;

※「移動」を含む、その他の「合成語ならびに慣用表現」