検索文字:経緯

  • いきさつ【経緯】
    • certain complications (/ situations); इतिहास ; सिलसिला ; घटनाक्रम ; घटनाचक्र ;
      • the process of an accident; घटनाक्रम ; घटनाको प्रक्रिया (/ सिलसिला / विवरण / श्रृंखला)
      • development process; विकासक्रम ; विकासको सिलसिला (/ इतिहास)
      • An ordinary person ended up with being a prime minister through various incidents. साधारण व्यक्ति घटनाचक्रले (/ घटनाक्रममा) प्रधानमन्त्री बन्न पुग्यो ।
      • Tell me how it started. कसरी (सुरु) भयो मलाई बताइदिनुस् न ।
      • I don't know how things got this way (/ how it came about). कसरी त्यस्तो हुन गयो (/ कसरी त्यसो घट्यो) मलाई थाहा भएन ।

※「経緯」を含む、その他の「合成語ならびに慣用表現」