検索文字:苛立つ

  • いらだつ【苛立つ】
    • get irritated at~; छट्पटिनु ; चिढिनु ; रिसाउनु ; व्याकुल (/ धुरुक्क / रुष्ट / दिक्क / विचलित) हुनु ; झोक चल्नु ; फन्फनिनु *become impatient;
      • one who shows ones anger by ones movement; फन्फने
      • be irritated at minor things; सानोतिनो कुराले पनि निकै झोक चल्नु
      • Children were upset with the limit set by their parents. आमाबाबुहरूले आफ्ना बच्चाहरूमाथि लगाएको प्रतिबन्धहरूसित तिनीहरू रूष्ट भए ।
      • !In an irritated manner, he said: Shut that door!” उसले झर्को लागेको स्वरमा “ढोका बन्द गर !” भन्यो ।